"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

ईन्सेक सुदूरपश्चिम अन्र्तगत लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहको बैठक सम्पन्न

Khabar Raftar

फागुन १८ कंचनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहको बैठक बिहिबार शंकरपुरमा सम्पन्न भएको छ । लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहका संयोजक सोमनाथ रानाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मानबअधिकार समुहका पदाधिकारी, सदस्य तथा इन्सेककर्मी लगाएत १३ जानको सहभागीता रहेको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बैठकमा लालझाडी गाउँपालिका स्तरीय मानब अधिकार समुहलाई नगरपालिकामा बिधिवत रुपमा दर्ता गराउनका लागी तयार पारिएको मानब अधिकार समुहको बिधान २०७९ माथी छलफल गरि बिधान संसोधन सहित पारित गरीएको छ । मानबअधिकार समुहलाई गाउँपालिकामा दर्ता गर्नका लागी समुहका संयोजक सोमनाथ राना, सचिब धुर्बराज राना र सदस्य राजमती रानालाई जिम्मेवारी तोक्ने निर्णय बैठकले गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा लालझाडी गाउँपालीकामा संञ्चालीत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत गठीत मानब अधिकार समुहलाई इन्सेकको परियोजना सकिए पश्चात पनि समुहलाई जिवन्त राख्ने उदेश्यकासाथ मानब अधिकार समुहलाई बिधिवत रुपमा दर्ता गर्न लागीएको इन्सेक कर्मी कैलाश पनेरुले बताउनु भयो ।

लालझाडी गाउँपालीकाले हाल सम्म पनि स्थानीय संघ संस्था दर्ता तथा नियमन ऐन निर्माण नगरेका कारण स्थानीय स्तरमा दर्ता भएर काम गर्न चाहने संघ संस्थाहरु दर्ताहुन नसकेकोले स्थानीय संघ संस्था दर्ता तथा नियमन ऐन यथा शिग्र निर्माण गरि लागु गर्न नगरपालीकालाई आग्रह गर्ने निर्णय गरिएको उनले जानकारी गराएका छन ।

साथै बैठकले मानब अधिकार समुहका उपाध्यक्ष भानुमती रानाले सरकारी सेवा प्रबेश गरेकाले समुहमा बसेर काम गर्न नसक्ने जानकारी दिनु भएकोले उपाध्यक्षमा डम्बरी महतालाई र सचिबमा सदस्य धुर्बराज रानालाई मनोनयन गर्ने निर्णण समेत गरेको उनले जानकारी गराए ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते