"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको बुंगल नगरपालिकाका कैबाली कृषकलाई मकै छुटाउने हाते मेसिन उपलब्ध

No data was found

Khabar Raftar

प्रदिप मलासी,कार्तिक ३० बझाङ । बझाङको बुंगल नगरपालिकाका मकैबाली कृषकलाई दलित सहयोग समाज बझाङले मकै छुटाउने हाते मेसिन उपलब्ध गराएको छ । युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा संचालित वातारणीय दिगोपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकुल परियोजना अन्र्तगत दलित सहयोग समाज बझाङले बझाङको बुंगल नगरपालिका वडा नम्बर ४ को अराडी गाउका १ सय ७५ जना किसान घरपरिवारलाई मकै चुट्ने हाते मेसिन उपलब्ध गराएको हो ।

परियोजना लागू नहुनु पूर्व निकै कठिनाईका साथ बोरामा राखेर लठ्ठीले चुट्ने गरेका बेला परियोजनाले आरामदायी हाते मेसिनको प्रयोगवाट सहजै मकै छोडाउने हाते मेसिन दिएको हो । समुहकी अध्यक्ष नारु देवी काकीले मकैबाली भित्र्याएको ३ महिना पछि धेरै दुःख गरेर थोरै थोरै चुट्दै घट्ट पिसेर खाने गरेको बताउदै परियोजनाले डाडाँबाग कृषक महिला समुहलाई मेसिन दिए पछि सहज भएको बताईन ।

उनले महिला कृषक समुहले बिगत देखि धेरै दुख गरेर मकै खेती गर्दै आएको र अहिले मकै चुट्न झनै असहज भएको अबश्थामा परियोजनाले समुदायको सहजताका लागि मकै छोडाउने मेसिन उपलब्ध गराए पछि सहज भएको बताईन । कार्क्रमका संयोजक मीन बहादुर परियारले डिजल पेट्रोलवाट चल्ने मेसिन र उपकरणले वाताबरणमा प्रभाव पार्ने र अर्गानिक बालीको नष्ट गर्ने भएकाले अब देखि मानिसले सहजरुपमा प्रयोग गर्ने उपकरण मार्फत बाली चुट्ने मेसिन पहिलो पटक डाडाँबाग कृषक महिला समुहलाई उपलब्ध गराएको जानकारी गराए ।

अर्गानिक मलको प्रयोग गर्दा खेत जोत्नु अधि नै प्रयोग गर्दा प्रयोग गरे अन्न बाली धेरै राम्रो पोषिलो र रोग मुक्त अन्न खान पाईने भएकाले परियोजनाको लक्ष्य उदेश्य अनुरुपै खेतीपाति गर्न परियोजनाका फिल्ड कर्मचारी तथा कृषि जेटिए लोकेन्द्र बहादुर रोकायाले बताए । वातावरणिय प्रभाव न्युनिकरण जलवायु परिवर्तन अनुकुलन परियोजनाले बिगत १ वर्ष देखि बुंगल नगरपालिकाको वडा नम्बर ४, ५ र छ मा निरन्तरुपमा काम गर्दै आएको छ ।

त्यस्तै परियोजनाले वडा नम्बर ५ को हाट पाउमा सिंचाई पोखरीको निर्माण गरि करिब २० घर परिवारलाई विभिन्न तरकारी बालीको बिउबिजन बितरण गरि तरकारी खेती गराउदै आएको छ भने वडा नम्बर ५ को बोगटी गाउका किसानलाई सयपत्री फुल खेती र मिडी गाउका १ सय ८९ घरधुरीलाई शुद्व खानेपानीको धारा निर्माण वडा नम्बर ४ को पत्थरकोट कृषक महिला समुहलाई सुक्खा तीन धानको बिउ बितरण गरि धान खेतीको बृद्वी बिकास र अर्गानिक खेती गर्ने लगाएतका बिबिध कार्य गर्दै आएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित