"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोल्डेन आइडलको उपाधिका लागि सघर्ष गर्दै अत्तरियाका प्रेम सुनार

No data was found

Khabar Raftar

भदौ २८ धनगढी । नेपाल गोल्डेन आइडलको उपाधिका लागि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर – ३ अत्तरियाका प्रेम सुनारले संघर्ष गर्दै आएका छन । आठैं संस्करण अन्तरगत गायनबाट टप ३० मा पुगेका सुनार अब टप १५ मा पुग्न जनताको साथ खोजिरहेका छन ।
टप १५ मा पुग्नको लागि भोटिङमा निर्भर पर्नु पर्ने भएकाले उनले भोटका लागि अपिल गरेका छन । भारतमा मजदुरी गरेर सांगितिक यात्रा संगसंगै अगाडी बढाइरहेका सुनार आफ्नो गित संगितको तिर्खा मेटाउन गोल्डेन आइडलको प्लेटफर्मले साथ दिनेमा ढुक्क छन । ३० बर्षिय सुनारले सानै देखि गित संगितमा रुचि राख्दै आएका थिए । हालसम्म ३ वटा गित बजारमा ल्याइसकेका सुनार भारतमा होटलको काम संगै संगितको यात्रा अगाडी बढाइरहेको बताउँछन । उनले हाल सम्म ‘तिम्रो लागि’, ‘सण्डे, मण्डे’ र ‘मायाले’ बोलको गित बजारमा ल्याइसकेका छन ।

भारतमा काम गर्न थालेको ८ बर्ष पुगिसकेको छ । सो अवधिमा मैले खालि समय गित संगितमा दिदैं आएको छु’ उनले भने ‘भारतमै केहि समय संगित पनि सिके । तर, सोचे अनुसारको समय र पैसा खर्च गर्न नसक्दा बिचमै छोड्नु प¥यो उनले भने । गित संगितबाट आफ्नो पहिचान बनाउन संघर्षरत सुनार एक दिन आफुले गित संगितमा देखेको सपना पुरा हुने आशामा छन । घरको आर्थिक अवस्था कमजोर भएपनि गित संगितको यात्रामा भने परिवारबाट पनि साथ र हौसला पाउने गरेको उनी बताउँन्छन ।

हाल गोल्डेन आइडलको टप १५ मा पुग्न सके आफ्नो सांगितिक यात्रालाई थप अगाडी बढाउन सहज हुने उनी बताउछन् । जसका लागि राम्रो प्रस्तुति संगै जनताको भोटको पनि आवश्यकता भएकाले उनले भोट गरेर सहयोग गरिदिन आग्रह गरेका   छन । गोल्डेन स्टार मल्टिमिडिया प्रालीले उत्पादन गरेको नेपाल गोल्डेन आइडल एनटिभी प्लस र न्युज नेपाल एचडीमा प्रशारण हुने गरेको छ । उक्त आइडलका लागि हाल ३० जना प्रतिस्पर्धि मैदानमा छन । जसबाट भोटको आधारमा १५ जना छनोट हुने छन । भोटिङका लागि असोज १ गते सम्म समय तोकिएको छ ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न