बैशाख २६, धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३४ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा भर्ना हुने संक्रमितको संख्या शून्य रहेको छ ।
Post Views: 111


