"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रोल्पामा वडाध्यक्ष सहित एमाले र माओवादी केन्द्र परित्याग गरी ४२ जना नेकपामा प्रवेश

No data was found

Khabar Raftar

बैशाख ०४ रोल्पा । रोल्पामा वडाध्यक्ष सहित एमाले र माओवादी केन्द्र परित्याग गरी ४२ जनाले नेकपामा प्रवेश गरेका छन ।
शनिबार रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर २ ओइलाममा एमाले पार्टी वडाध्यक्ष सहित ३४ जना, माओवादी केन्द्रबाट ७ जना र नेपाली कांग्रेसबाट १ जना गरि ४२ जनाले विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाका केन्द्रिय सदस्य चुडामणि वली ‘आदर्श’ र सामना सांस्कृतिक परिवारको केन्द्रीय टोलीले नवप्रवेशीहरुलाई माला र अविर लगाएर स्वागत गरेका थिए । नेता आदर्शले नवप्रवेशीहरुलाई स्वागत गर्दै भ्रष्ट व्यवस्था र तिनका मतियार विरुद्ध लड्नका लागि सबैलाई नेकपामा गोलबन्द हुन आव्हान गर्नु भयो ।

नेकपा एमाले गंगादेव २ का पार्टी वडाध्यक्ष देव राज वली, लालसिंह महरा, वीरबहादुर वली, नरसिंग परियार, झलक बिक, निर्मल वली, चुडामणि वली, गोबिन्द वली, मनसरा वली, राम बहादुर वली, दललाल बस्नेत, देवसरा वली, हरि बहादुर केसी, यामलाल वली, खड्क बहादुर वली, निर्मला डाँगी, उत्तम बस्नेत, गोपाल परियार, कौसिला वली, दिपक केसी, बिरसिङ केसी, दिपक वली, नामसरा केसी, नबिन घर्ति, मायवर घर्ति, गौरीलाल घर्ति, युवराज घर्ति, पवित्रा घर्ति, भमिका परियार, भरत परियार, डिल्ली बहादुर बस्नेत, बेद बहादुर वली, देब सिङ महरा र खम्मर सिङ वलीले नेकपामा प्रबेश गरेका हुन ।

नेकपा माओबादी केन्द्र परित्याग गरी भद्र्बिर वली, इन्द्रजित वली, रमेश वली, बल बहादुर डाँगी, शेर वली, डम्बर बस्नेत र बिरेन्द्र वलीले नेकपामा प्रबेश गरेका हुन । त्यसैगरी नेपाली कांग्रेस परित्याग गरि रहमाईका भुवन वलीले नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा प्रवेश गर्दै अध्य्यक्ष देवराज वलीले एमालेले आफुलाई अपमान गरेको भन्दै चर्को आलोचना गरे । उनले एमाले गाउँकमिटी अध्यक्ष रोशन वलीले आफुलाई अपमान र विश्वासघात गरेको आरोप लगाए ।

नव प्रवेशीहरुले अहिलेका जनप्रतिनिधिहरु भ्रस्ट भएको भन्दै सबैलाई नेकपामा गोलबन्द हुन अपिल समेत गरेका छन् । स्थानीय चुनाव नजिकिदै गर्दा रोल्पा गंगादेवमा एमाले र माओवादी केन्द्रमा पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत