"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतमा लुकेर बसेका कैलालीको दास हत्याका ४ जना अपराधी पक्राउ

No data was found

Khabar Raftar

बैशाख ०२ धनगढी । घाँटी छिनालेर हत्या गरी रूखमा बाधीएको अवस्थामा शव भेटीएका कैलालीको जानकी गाउँपालिका वडा नम्बर–९ अमरावतीका अर्जुन दासको हत्यामा सम्लग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटना भएको झण्डै तीन महिना पछि नेपाल प्रहरीले भारतबाट उनीहरूलाई पक्राउ गरेको हो ।
हत्याको घटना अनुसन्धानका लागि मनोज भण्डारी, सुमित साउद, दिलीप दास र बम बोहरालाई भारतमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको हो । पुसको पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेर रूखमा बाँधिएको अवस्थामा जंगलमा शव भेटीएको थियो ।
स्थानीय अमरावती सामुदायिक वनको जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो ।
दासको हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ । हत्या पछि मनोजले एक जनालाई फोन गरेर दासको हत्या गरेको अडियो सार्वजनिक भएको थियो । भण्डारीले भारतबाटै हत्यारा हौँ पक्राउ गरेर देखा भन्दै भिडियो सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत