"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मनपरी भाँडा असुल्दै यातायात व्यवसायी

No data was found

Khabar Raftar

बैशाख ०१ धनगढी । यातायात ब्याबसायीहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्दै आएका छन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आकास छोए पछि बस व्यवसायीले आफूखुशी मनपरी भाडा असुल्ने गरेका कारण यात्रुलाई मर्का पर्ने गरेको छ ।
मंगलबार कञ्चनपुरको गुलरिया देखि अत्तरिया चोकसम्म आउन ना ४ ख ६१७५ नम्बरको बसमा चढेका यात्रु महेश खत्रीलाई चालीस रुपैया भाडा मागे पछि गुलरिया चोकदेखि दुई किलोमिटर गज्रौला चोकमा ओर्लीनु परेको उनले बताए ।
महेन्द्रनगर देखि अत्तरिया सडक खण्डमा चलेको उक्त बसका सहचालकले गुलरिया वजारबाट झण्डै पाँच किलोमिटरको दूरीमा रहेको अत्तरिया चोकसम्म तोकिएको भन्दा बढी चालीस रुपैया भाडा मागेपछि आफू बीच बाटेमै झर्न वाध्य भएको उनले बताए ।

२० रुपैया भाडा लाग्ने गरेकोमो आफूसँग डबल भाडा मागे पछि भाडा दिन नसकेर विचमै झर्न वाध्य भएको उनले बताए । गुलरिया चोकमा रोकिएको उक्त बसका चालक र सहजकर्ताले धनगढी जाने भन्दै आफूलाई बसमा चढाएको बताउदै उनले यात्राका क्रममा बस अत्तरियासम्म मात्र जाने भनेर ठगिरहेको र भाडा पनि तोकिए भन्दा बढी मागिएको उनले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बहानामा खास गरी छोटो दूरीमा चल्ने बस लगाएतका सवारी साधनले पछिल्ला दिनमा मनोमानी ढङ्गले भाडा असुल्न थालेपछि समस्या झेल्नुपरेको यात्रुहरुले गुनासो गर्दै आएका छन । छोटो दूरीमा चल्ने कतिपय सवारी साधनले भाडा लिइसके पछि यात्रुलाई टिकट समेत उपलब्ध नगराउँदा सम्बन्धित निकायमा उजुरी समेत गर्न कठिनाई भइरहेको पीडित यात्रुहरुले बताएका छन ।

महाकाली यातायात व्यावसायी समितिका अध्यक्ष डम्मर पन्तले आफूखुशी भाडा लिएको बारे आफूलाई जानकारी नभएको दावी गर्दै सरकारले तोकेको भाडादर भन्दा बढी भाडा यात्रुबाट लिन नपाइने बताए ।
तोकिए भन्दा बढी भाडा माग्नेलाई कारवाही गर्न नजिकको प्रहरी कार्यालय र यातायात कार्यालयमा उजुरी गर्न सकिने उनले बताए पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले हालै सार्बजनिक सवारीका साधनको साविकको भाडा दरमा ११ प्रतिशतले वृद्धि गरेको उनले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान