"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा गाउँपालिकाका कर्मचारीले मापसे गरी जीप चलाउँदा दुर्घटना

No data was found

Khabar Raftar

चैत्र २५  बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्तले चलाएको जीप दुर्घटना भएको छ । जीप चालक वीरेन्द्र महताले मापसे गरेका पन्तले जबरजस्ती जीप चलाउँदा दुर्घटना भएको बयान दिएको प्रहरीले जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक वोधराज ओझाले चालक महताले सुल्लेखाल प्रहरी चौकीमा गाउँपालिकाका कर्मचारी पन्तले मापसे गरी जबरजस्ती जीप चलाएको भन्दै बिहीबार राति निवेदन दिएको जानकारी गराउनु भयो । बिहीबार दुर्घटनापश्चात सोधपुछ गर्दा आफूले नै जीप चलाएको बताएका उनले पछि पन्तले चलाएको भन्दै निवेदन दिएको प्रवक्ता ओझाले बताए।
प्रवक्ता ओझाले पन्त अहिले नियन्त्रणमा रहेको र उनले मापसे गरेको मेडिकल रिपोट बनेको बताउदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका छन्। विहिबार बैतडीको शिवनाथ गाउँपालिका(वडा नमबर ६ छेलामा म १ ज २७२ नम्बरको जीप दुर्घटना हुँदा शिवनाथ(गाउँपालीका वडा नम्बर १ की ६५ वर्षीया गोबडीदेवी साउँद घाइते भएकी छिन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत