"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

माओबादी केन्द्रका साईपाल गाउँपालिका ईन्चार्ज बोहरा नेपाली कांग्रेसमा प्रबेश

No data was found

Khabar Raftar

शितल स्नेही चैत्र २५ बझाङ । नेकपा एकिकृत माओबादी केन्द्रका साईपाल गाउँपालिका ईन्चार्ज शेर बहादुर बोहराले नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । मंगलबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनजंग बहादुर सिंहले उहाँलाई नेपाली कांग्रेसको सदस्य दिएर पाटीमा स्वागत गर्नु भएको थियो ।
बोहरा लामो समय माओबादी राजनितीमा सकृय थिए । माओबादीका लोकप्रिय युवा समेत रहका बोहरा एमाले र माओबादी एक भई बनेको नेकपाका साईपाल गाउँ कामिटी अध्यक्ष समेत थिए । उहाँले कम्युनिष्टले भ्रमको खेती गरि जनतालाई झुक्याउदै गएका कारण आफुले नेपालको प्रजातान्त्रिक र लोकप्रिय पार्टी कांग्रेसमा प्रबेश गरेको बताउनु भयो । उहाँले आफु कांग्रेस भित्र पद नभनेर संगठनका लागी मरेर लाग्ने समेत बताउनु भयो ।

No data was found

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ