"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्बाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागी अडान पत्र जारी

No data was found

Khabar Raftar

चैत्र २५ धनगढी । दलित महिलासंघ फेडोले स्थानिय निर्बाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागी अडान पत्र जारी गरेको छ । विहिबार धनगढीमा कार्यक्रमको आयोजना गरी दलित महिलासंघले स्थानिय निर्बाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागी अडान पत्र जारी गरेको हो ।
दलित महिलासंघका केन्द्रिय अध्यक्ष कला स्वर्णकारले अडान पत्र बाचन गर्दै दलहरुले आ आफ्ना घोषणा पत्रहरुमा दलित महिलाहरुको अर्थपूर्ण सहभागीताका लागी ीथन दिनु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपीश्चम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले दलितहरुलाई नाम्मै विभेद गरेको बताउदै अहिले पनि महिलाहरुले खरिद विक्रिको अधिकार नपाएको बताउनु भयो । मन्त्री जोशीले आफ्नो २८ बर्षीय शिक्षण पेशामा यस्ता थुप्रै कुराहरु देख्न र भोग्न पाईएको बताउनु भयो ।

उनले त्यतीखेर दलित महिला छ भने काली र गैर दलित महिला छ भने कलावती नाम हुने गरेको बताउदै नाममै विभेद हुने गरेको बताउनु भयो । मन्त्री जोशीले आफुले त्यस्ता नामहरु धेरैको सच्चाएको बताउदै अहिले त्यस्तो समस्या नभए पनि महिलाहरुले आफुले चाहेको सामान किन्न र बेच्न प¥यो भने श्रीमानलाई सोध्नु पर्ने अबश्था रहेको बताउनु भयो ।

मन्त्री जोशीले गृह जिल्ला डोटीमा श्रीमतीले दुई सयको म्याक्सी किन्न तीन सय खर्च गरेको उदाहरण दिदै अहिले पनि कतीपय महिलाहरुले श्रीमानको अनुमती लिनु पर्ने अबश्था रहेको बताउनु भयो । उनले ती महिलाले २ सयको म्याक्सी किन्न भारतमा रहेका श्रीमानसंग अनुमती लिन फोन गर्दा तीन सय फोनमा खर्च भएको बताउनु भयो । े

मन्त्री जोशीले विगतलाई सम्झेर बर्तमानलाई बदल्नु पर्ने बताउदै सामाजिक अन्र्तघुलनका माध्यामबाट जातिय विभेदको अन्त्य गरिनु पर्ने बताउनु भयो । अडान पत्रले अडान लिन सफल होस भन्ने शुभकामना दिदै मन्त्री जोशीले समानता र सम्बृद्धीको लडाई मा सबैले एकजुट हुनु पर्ने बताउनु भयो । त्यसै गरी दलित महिलासंघका संस्थापक अध्यक्ष दुर्गा सोपले दलित महिलाहरुलाई सामाजिक क्षेत्रमा, राजनैतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, स्वाश्थ्य क्ष्ोत्रमा अगाडी बढाउन उनिहरुको लागी उचित ब्याबश्था गर्नु पर्ने बताउनु भयो ।
दलित महिलाहरुलाई सहभागीताका लागी मात्र नभई अर्थपूर्ण सहभागीता गराउन विभिन्न कार्यक्रम र योजना मार्फत शसक्त बनाउनु पर्ने आश्यिकता रहेको बताउनु भयो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुले स्थानीय निर्बाचनमा दलित महिलाहरुको अर्थपूर्ण सहभागीता गराउने प्रतिबद्धता जनाएका थिए ।
त्यसै गरी कार्यक्रमका सहभागीहरुले अझै पनि १३ प्रतिशत दलित महिलाहरुको उपस्थिती नभएको बताएका छन । कार्यक्रममा सुमीत्रा सोप , शारदा सोनाम , चन्द्र तामा्रकार राधा विक लगायतका सहभागीहरुले दलित महिलाहरुको अर्थपूर्ण सहभागीताका लागी पार्र्टी गम्भिर हुनु पर्ने विचारहरु ब्यक्त गरेका र्थिए ।
कार्यक्रम्मा नेपाली काँग्रेसका नृप सुनार , माओबादी केन्द्रका निर्मल शाह , लगायतका नेताहरुले आ आफ्नो पार्टीको पद्धतीका बारेमा जानकारी गराएका थिए ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु