"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीमा १६ वटा मतदान केन्द्र थपीए

No data was found

Khabar Raftar

चैत्र २५ डोटी । डोटीमा १६ वटा मतदान केन्द्र थपीएका छन । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय डोटीले १६ वटा मतदान केन्द्र थपीएको जानकारी गराएको हो । थपीएकासंगै डोटी जिल्लामा अब १ सय ७१ वटा मतदान केन्द्र कायम भएका छन् ।
गत निर्वाचनमा १ सय ५५ वटा मतदान केन्द्र रहेकोमा १६ वटा मतदान केन्द्र थपीए पछि १ सय ७१ वटा मतदान केन्द्र कायम भएका हुन । आयोगले मतदान स्थलको संख्या भने १ सय १५ नै रहने जनाएको छ । गत निर्वाचनमा दिपायल सिलगढी नगरपालिका भित्र २२ वटा मतदान स्थलमा २६ मतदान केन्द्र रहेका थिए भने हाल तीन वटा केन्द्र थप गरि २९ वटा पु¥याइएको छ । त्यसैगरी शिखर नगरपालिकामा १६ वटा मतदान स्थलमा २७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

यस अघि शिखरमा २५ वटा मतदान केन्द्र रहेका थिए । यस अघि पूर्वीचौकी गाउँपालिकामा मतदान स्थल १४ वटा , मतदान केन्द्र १९ वटा, आदर्शमा मतदान स्थल १४ वटा, मतदान केन्द्र १७ वटा र सायल गाउँपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १४ वटा रहेका थिए । हाल पूर्वीचौकीमा २० वटा, आदर्शमा १९ वटा र सायलमा १५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

गएको निर्वाचनमा के आई सिंह गाउँपालिकामा १० वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र, बोगटान फुड्सिल गाउँपालिकामा ११ वटा मतदान स्थलमा १३ वटा मतदान केन्द्र, जोरायल गाउँपालिकामा १० वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र र बडीकेदार गाउँपालिकामा ८ वटा मतदान स्थल र १० वटा मतदान केन्द्र रहेका थिए ।

हाल के आई सिंहमा १६ वटा, बोगटान फुड्सिलमा १४ वटा, जोरायलमा १९ वटा र बडीकेदारमा १२ वटा मतदान केन्द्र कामय भएको जिल्ला निर्वाचन कार्यालय, डोटीका सूचना अधिकारी दलवहादुर मलासीले जानकारी गराए । बडीकेदार गाउँपालिका वडा नम्बर–४ डिकेवनको वडा कार्यालयमा रहेको मतदान केन्द्रलाई स्थानीय स्वास्थ्य चौकीको भवनमा सारिएको सूचना अधिकारी मलासीले बताए । वडा कार्यालयमा केही समय पहिले अज्ञात समूहले आगजनी गरी भौतिक संरचना ध्वस्त भएका कारण स्वास्थ्य चौकी भवनमा सारिएको बताउदै उनले जिल्लाका अन्य मतदान स्थल भने यथावत् रहेका जानाकरी गराए ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन