"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भिरबाट लडेर बझाङमा एक जना महिलाको मृत्यु

Khabar Raftar

शितल स्नेही चैत्र २५ बझाङ । बझाङमा घाँसकाट्ने क्रममा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका वडा नम्बरं १ पौवागढि की ४१ वर्षिया मालती देवि खातीकोे घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनी बिहान ७ बजे नास्ता खाएर घाँस काट्न गएकी खातीको विहिबार दिउँसो करिब १२ बजे भिरबाट लडेर करिब २ सय मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको स्थानिय सुरेन्द्र खातीले जानकारी दिए । खाती पौवागढी स्थित कल्याणकारी बहुउदेशिय सहकारी संस्थाकी म्यानेजर हुन् ।

भर्खरै

अतिक्रमण हटाउने नाटक मञ्चन
गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग
परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला
कैलालीमा पाँच सय घरटहरा भत्काइयो
सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन
कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम
धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न
चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया
सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

धेरै कमेन्ट गरिएको

अतिक्रमण हटाउने नाटक मञ्चन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अतिक्रमण हटाउने नाटक मञ्चन

cropped-cropped-khabar-raftar-2.png

गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग

mantura_20240624082552

परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला

bhajani-dojar

कैलालीमा पाँच सय घरटहरा भत्काइयो

448833725_983233413536922_3264872523246810459_n

सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम

B-huwa

धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

Untitled-1

चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित