"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दुईजना उत्कृष्ट ट्राफिक प्रहरीलाई नगद सहित सम्मान

Khabar Raftar

चंत्र २३ धनगढी । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले उत्कृष्ट कर्मचारी लाई नगद सहित सम्मान गरेको छ ।
मंगलवार कार्यक्रमको आयोजना गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले प्रहरी हवलदार खडक बहादुर ऐर र प्रहरी जवान हेमराज जोशीलाई सम्मान गर्नु भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया तथा मातहतमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरु मध्ये प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत ऐर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत जोशीलाई २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस आफ द मन्थ अवार्ड र नगद पुरस्कार प्रदान गरिएको हो ।

भर्खरै

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै
धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ
कैलालीमा गहुँको उत्पादन बढ्यो
मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार
सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली
दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै
सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु
विपन्न बालबालीकालाइ पढाउने ब्याबश्था गरौ
बालिकाकरणीको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ

धेरै कमेन्ट गरिएको

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp Image 2024-05-18 at 11.35.36 AM (1)

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

pakrau-1

धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ

images

कैलालीमा गहुँको उत्पादन बढ्यो

DAO Baitadi1625043245

मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार

irrigation-599d4b2e659ec0.29532351_crgmdK3ljP

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

raprapa-ryali

अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली

daiji-jogabuda

दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै

acc-jeep-bajura

सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु