"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

राजनीतिक दलहरूले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाउने

Khabar Raftar

२३ चैत, काठमाडौँ । निर्वाचन आयोगले मंगलबार ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउने भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने,’आयोगको निर्देशमा उल्लेख छ ।

यसैगरी, जुलुस, आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी पा क्याप, भेष्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने निर्देशनमा उल्लेख छ ।

त्यस्तै, दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन पनि आयोगले रोक लगाएको छ ।

आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने भएको छ ।

त्यस्तै, कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधान प्रयोग गरी मतदाताहरु ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आदेशमा उल्लेख छ ।

भर्खरै

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै
धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ
कैलालीमा गहुँको उत्पादन बढ्यो
मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार
सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली
दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै
सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु
विपन्न बालबालीकालाइ पढाउने ब्याबश्था गरौ
बालिकाकरणीको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ

धेरै कमेन्ट गरिएको

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp Image 2024-05-18 at 11.35.36 AM (1)

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

pakrau-1

धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ

images

कैलालीमा गहुँको उत्पादन बढ्यो

DAO Baitadi1625043245

मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार

irrigation-599d4b2e659ec0.29532351_crgmdK3ljP

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

raprapa-ryali

अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली

daiji-jogabuda

दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै

acc-jeep-bajura

सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु