"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पत्रकार गीरिश गीरी द्वारा लिखित जीवनी सत्यमोहन बारे छल फल

No data was found

Khabar Raftar

चैत्र २१ धनगढी । तिन पटक मदन पुरुषकार विजेता सत्य मोहन जोशीको जीवनी सत्यमोहन बारे छलफल गरिएको छ । सुदूरपश्मिाञ्चल साहित्य समाज द्वारा सोमबार धनगढीमा आयोजीत साहित्यीक कार्यक्रम्मा सत्यमोहनबारे छलफल गरिएको हो । सत्य मोहनका लेखक पत्रकार गीरिश गीरीले महान पुरुष सत्यमोहन जोशीको जीवनी लेख्न पाउदा खुसी लागेको बताउनु भयो ।

उनले ७ महिना लागेर जीवनी लेखेको बताउदै सत्य मोहनको जीवनीले ऐतीहासीकता बोकेको बताउनु भयो । उनले सय बर्षको उमेरमा पनि जोशीले आफै हिड्ने गरेको बताउदै छोडि दिन्छु सर भन्दा पनि हिडेरै जाने गरेकाले सामीप्यता बढेको बताउनु भयो । जोशीले सधै विचारलाई महत्व दिने गरेको बताउदै गीरीले राणाकालीन समय देखि आज सम्म देशका बारेमा काम गर्दै आएको बताउदै अहिलेको राष्ट्रिय गीत पनि जोशीको संयोजकत्वमा गठीत समितिले पास गरेको बताउनु भयो ।

उनले जोशीका पुराना कुतीहरुलाई पुन प्रकाशन गर्न अनुमती माग्दा आफ्नो बारेमा लेख्न अनुमती माग्नु नपर्निे बताएको स्मरया गर्दै पत्रकार तथा लेखक गीरीले आफ्नो जीवनी लेखेको पढेर मर्ने ईच्छा जाहेर गर्नु भएको बताउनु भयो ।

बैशाज ३१ गते जोशी १ सय ३ बर्षको पुग्ने बताउदै उनले यस्तो उमेर सम्म जीउनुमा हरेक कुरामा उनले ध्यान पु¥याउन सकेकाले नै सम्भव भएको बताउनु भयो । त्यसै गरी साहित्यकार तथा लेखक कुमार नगरकोटीले लेखक गीरीले आफै सत्यमोहन जोशी बनेर लेखेको जीवनी आफैमा महत्वपूर्ण भएको बताउनु भयो ।

प्रकाशक तथा सर्जक भुपेन्द्र खडकाले जीवनी एक पटक अध्ययन गर्नै पर्ने सामाग्री भएको बताउनु भयो । त्यसैगरी आयोजक साहित्य समाजका अध्यक्ष रामलाल जोशीले महान ब्याक्तित्व सत्य मोहन जोशीलाई अशक्त उमेरमा पनि दुई पटक धनगढी ल्याउन सफल भएको बताउदै उनको पदचापले धनगढी पवित्र भएको बताउनु भयो । कार्यक्रम्मा साहित्कारहरुको सहभागीता रहेको थियो ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण