"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेश सभाको नवौँ अधिवेशनको तेस्रो बैठक पुनः स्थगित

Khabar Raftar

चैत २१,धनगढी । सुदूरपश्चिम प्रदेश सभाको नवौँ अधिवेशनको तेस्रो बैठक पुनः स्थगित गरिएको छ । सभामा विजनेश नभएपछि आइतबार आह्वान गरिएको बैठक २३ गतेसम्मका लागि सारिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

प्रदेश सभा सचिवालयमा आइतबार सूचना टाँस गरि २३ गतेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।

सभाको २० गते दिनको १ बजे बस्ने भनिएको तेस्रो बैठक विशेष कारणले स्थगित भई २३ गते (बुधबार) दिनको १ बजे बस्ने निर्णय भएकोले सम्पूर्ण माननीयज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ सभामा टाँस गरिएको सूचनामा भनिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार कार्यसूचि नहुँदा आइतबारका लागि बोलाइएको बैठक अर्को दिन सार्नु परेको हो ।

भर्खरै

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै
धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ
कैलालीमा गहुँको उत्पादन बढ्यो
मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार
सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली
दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै
सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु
विपन्न बालबालीकालाइ पढाउने ब्याबश्था गरौ
बालिकाकरणीको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ

धेरै कमेन्ट गरिएको

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp Image 2024-05-18 at 11.35.36 AM (1)

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

pakrau-1

धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ

images

कैलालीमा गहुँको उत्पादन बढ्यो

DAO Baitadi1625043245

मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार

irrigation-599d4b2e659ec0.29532351_crgmdK3ljP

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

raprapa-ryali

अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली

daiji-jogabuda

दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै

acc-jeep-bajura

सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु