"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु,  ७ जना घाइते

No data was found

Khabar Raftar

चैत्र २० धनगढी । डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने  ७ जना घाईते भएका छन् । प्रहरीका अनुसार से १ ज ८३९ नम्बरको जिप पूर्वी चौकी गाउँपालीका वडा नम्बर १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ गइरहेको अबश्थामा पूर्वी चौकी गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको हो। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। दुर्घटनामा परी पुर्बिचौकी गाउँपालिका वडा नम्बर –३ बस्ने बर्ष २८ का खेम बोहरा र, बर्ष ४५का पुरन बोहराको मृत्यु भएको     छ ।
त्यसैगरी पुर्बिचौकी गाउँपालिका वडा नम्बर –३ बस्ने बर्ष १४ की यसोदा बोहरा, बर्ष ७ का मोहन बोहरा, बर्ष ३५ का कम्मर सिं बोहरा, बर्ष २८ का टंकी बोहरा, बर्ष ३५ का कृष्ण बहादुर चयडा, बर्ष ३४ का जीत बोहरा र बर्ष ३३ का लोकराज जोशी घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घाईतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याईदै गरिएको बताईएको छ । सडकबाट जीप ५ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण  नखुलेको प्रहरीले जनाएको छ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत