"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मोटरसाइकलको ठक्करबाट छुटाछुटै ठाउँमा दुई जना घाइते

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

चैत्र २० धनगढी । मोटरसाइकलको ठक्करबाट छुटाछुटै ठाउँमा दुई जना बालक घाइते भएका छन ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ स्थित भित्रि सडक खण्डमा से २ प २१७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा जानकी चौधरीका २ वर्षीय छोरा घाइते भएका हुन् भने गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा सुपप्र ०१ ००९ प ७५२० नम्बरको मोटरसाइकलले सोही ठाउँका ३ वर्षीय विवेक सापकोटालाई ठक्कर दिएको हो ।

चौधरीका २ वर्षीय छोरा बाटोमा खेलिरहेको अबश्थामा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जानकारी गराएको छ । उनलाई उपचारका लागि कोहलपुर रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीलदे जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका सापकोटाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

चालक गौरीगंगा नगरपालीका वडा नम्बर ५ का २४ वर्षीय सिदन रावललाई मोटरसाइकल सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो