"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विद्युतमा लगानी बढाऔ

No data was found

Khabar Raftar

जल सम्पदाको धनी देश हाम्रो देश नेपाल अहिले पनि विद्युतमा परनिर्भर रहदै आएको छ । विश्वकै जल सम्पदाको दोस्रो धनि देश भए पनि नेपालमा त्यसको सदुपयोग हुन सकेको छैन । विश्वका धनी राष्ट्रहरुले आँखा गाडेको भए पनि नेपालका शासकहरुले नेपालमा जल विद्युतको विकास गर्ने तर्फ योजना बनाएर अगाडी बढ्न नसकेको अबश्था हो । देशका भ्रष्ट नेताहरुका कारण भएको विद्युत पनि सञ्चय हुन सकेको छैन । बरु विद्युत चुहावट हुने गरेको छ । चुहावट रोकेर लोडसेडिङ सुन्य बनाउने कुशल राष्ट्रसेवकलाई बरु सरकारले
हटाउछ । सरकाले विद्युत उत्पादन बढाउने त कुरै छैन बरु भएको विद्युत पनि बेचेर लोडसेडिङको कृतिम अभाब सृजना गरेर कमाउ धन्दामा लागेका छन भन्न सकिन्छ । अहिले फेरी त्यस्तै अबश्था सृजना भएको छ । सरकारले ठ्याक्कै लोडसेडिङ हुन्छ भन्न सकेको त छैन तर अप्रत्यक्ष रुपमा विद्युत कटौती हुदै आएको छ । सरकारले विद्युत उत्पादन तीर लगानी बढाएर जल सम्पदाको सदुपयोग गर्न सके अरुलाई पनि बेच्न सकिन्छ । तर विडम्बना देशमै विद्युत आयात गरेर सरकारले काम चलाई रहेको छ । यो अत्यन्तै लाजमर्दो विषय हो । बरु अहिले स्थानिय सरकारले विद्युत उत्पादनमा लगानी गरेको देखिन्छ । साना साना लगानीमा साना साना मेगावाट विजुली निकाल्न भन्दा ठूलो लगानीमा ठूलो जलविद्युत निर्माण गरी देशलाई सम्बुद्ध बनाउन आवश्यक छ । विद्युतमा लगानी बढाएर खेर गईरहेको जल सम्पदाको उपयोग गर्न आवश्यक छ ।

No data was found

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ