"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

No data was found

Khabar Raftar

चैत्र १८ धनगढी । देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ३५ जनामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
शुक्रवार कोरोना संक्रमणका कारण कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रवार ७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरि १ हजार २२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरि १५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेकोस्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हाल १५ वटा जिल्लामा सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा संखुवासभा, भोजपुर, सोलुखुम्बु, चितवन, दोलखा, नुवाकोट, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान र बाजुरा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप तीन जनामा देशभरमा थप २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २३ जनाको पीसीआर परीक्षण गर्दामा २४ जना र १ हजार ३ सय २८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २५ जनामा संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाकारण भने कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८९ जना निको भएकोस्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमध्ये १ हजार २६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५५ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामी मध्ये १४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी ९ लाख ६५ हजार ३ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तैगरी १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ नमूनाको कोरोना परीक्षण गरिएकोमा तीन जनामा संक्रमणको पुष्टि भएको हो । हाल सेतीमा एक कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत