"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पर्यटनको विकास गरौ

No data was found

Khabar Raftar

सुदूरपश्मि प्रदेशका पर्यटकिय क्षेत्रको विकास गर्न आवश्यक छ । प्रकृतीले दिएका सुन्दर उपहारहरु खप्तड गोदावरी टीकापुर पार्क घोडाघोडी ताल दोधारा चादनी जस्ता पर्यटकीय स्तथलहरुको संरक्षण सम्बर्दन र विकास गरी पर्यटक भित्र्याउन आवश्यक छ ।

कर्णाली नदीमा र्याफ्टीङको विकास गरी जल यात्राको विकास गर्न आवश्यक छ । कर्णाली नदीको मनोरम दृष्य हेर्न र दोधारा चाँदनीको झोल्ुङगे पुल हेर्न आज थुपै्र पर्यटनहरुको आगमन हुन थालेको छ ।

पर्यटनको विकासका लागी शुरुवात आफैबाट गरीनु पर्छ भन्ने उदेश्यका साथ सबैले पर्यटनको विकासमा हातेमालो गरी सुन्दर सुदूरपश्मि प्रदेशलाई संसार भर चिनाउने गरी लाग्न जरुरी छ । पर्यटन विकासका लागी सकारात्मक सोच ,सकारात्मक योजना र एकताका साथ अगाडी बढ्न सके पर्यटनको विकास संगै पर्यटकको संख्या पनि बढ्ने नै छ ।

पर्यटनको सम्भाबना बोकेको सुदूरपश्मि प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटनको विकास गर्न प्रदेश सरकार , स्थानिय सरकार र जनताहरुको सामुहिक सहकार्य संगै अगाडी बढरन आवश्यक छ ।

पर्यटनको विकास गर्न निजी क्षेत्र र बैदेशीक लगानी कर्ताहरुको लगानी भित्र्याउन जरुरी छ । सुदूरका धार्मीक पर्यटकिय स्थलको विकास गरी पर्यटकिय क्षेत्र सम्म पुग्न सडक सञ्जालको विकास गर्न आवश्यक छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत