"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

No data was found

Khabar Raftar

चैत्र १७ कञ्चनपुर ः डाँका चोरी मुद्दाका फरार अभियुक्त कृष्णपुर नगरपालिका वडा नम्बर–४ का ३० वर्षीय किरणबहादुर सिंहलाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।

No data was found

इलाका प्रहरी कार्यालय गुलरीयाबाट प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथको कमाण्डमा खटिएको टोलीले सिंहलाई घरमा लुकीछिपी बसेको अवस्थामा विहिबार पक्राउ गरेको हो । दार्चुला जिल्ला अदालतको विसं २०७४ साल माघ १४ गतेको फैसलाले सिंहलाई डाँका चोरी मुद्दामा कसुरदार ठहर गर्दै ६ वर्ष कैद र ६३ हजार रूपैयाँ जरिवाना गरेको थियो ।

अदालतको फैसलापछि फरार रहँदै आएका सिहलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी गराउनु भयो ।

त्यसैगरी महेन्द्रनगर बजारमा विहीबार अलपत्र अवस्थामा फेला परेका बाजुराको छेडेदह गाउँपालिका वडा नम्बर –१ का ५ वर्षीय निकेश रोकाया र अछामको मेल्लेख गाउँपालिका वडा नम्बर–३ का ९ बर्षका प्रशान्त बुढालाई भीमदत्त नगरपालिका वडा नम्बर–४ बसपार्कमा अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले दुवै जना बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आफन्तको खोजी गरी सकुशल जिम्मा लगाएको जिल्ला प्रहरीप् कार्यालय कञ्चनपुरले जनाएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ