"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङमा नगर प्रहरी छनौटमा निष्पक्षता नभएको भन्दै पुनः जाँच गराउन माग

No data was found

Khabar Raftar

शितल स्नेही, चैत्र १७ बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले माग गरेको नगर प्रहरी छनौटमा निष्पक्षता नभएको भन्दै परिक्षार्थीहरुले पुनः जाँच गराउन माग गरेका छन् । जयपृथ्वी नगरपालिकाले सोमबार सार्वजनिक गरेको नगर प्रहरीको नतिजा प्रकाशन गर्दा जनप्रतिनिधिहरुका आफन्त मात्रै परेको बताउदै परीक्षार्थहरुले पुनः जाँच गराउन माग गरेका हुन ।

No data was found

मंगलबार दरखास्त पेस गरेका मध्ये १९ जनाले निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै जयपृथ्वी नगरपालिकामा हस्ताक्षर समेत बुझाएका छन् । नगर प्रहरीमा नाम निकालेका मध्ये एक जना नगरपालिकाका अधिकृतका आफन्त छन् । एकजना मेयरका छोरा र अर्का उपमेयरका आफन्त रहेको परीक्षार्थीहरुले बताएका छन । नगर प्रहरीमा १२ जनाको नाम छनौट भएको छ ।

जसमा नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुका आफन्तहरु मात्र परेको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । जनप्रतिनिधीहरुले आफ्नो कार्यकाल सकिन लाग्दा नगरपालिकामा आफन्तहरुलाई भर्ति गरेको स्थानीयको आरोप छ ।

निवेदनमा परीक्षाको नतिजा तथा नगर प्रहरीको छनौट प्रकृया पुनः गर्न माग गरिएको छ् । निवेदन माथि छलफल नगरी मनोमानी गरेमा कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ