"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी उपमहानगरपालीकाका नगरप्रमुख वडद्धारा धनगढी बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन

No data was found

Khabar Raftar

चैत १६ धनगढी
धनगढी उप महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझादारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ ।
धनगढी उप(महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मंगलबार भवनको सिलन्यास गरेका हुन । भवन निर्माणको ठेक्का जी.के. कन्स्टूक्सन धनगढीले लिएको थियो । भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप(महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको बताए । भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप(महानगरपालिका पहिलो हो नगरप्रमुख वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन हुने गरेको हो ।

No data was found

सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन गराउने कर्णाली र सुदूरपश्चिम प्रदेशमा धनगढी धनगढी बहुप्राविधिक शिक्षालय मात्रै भएको बताईएको छ । कतिपयले बाटोघाटोलाई मात्रै विकास भनेर अर्थाउने गरेका छन् नगर प्रमुख वडले भने, ‘हामीले पूर्वाधारका साथै सामाजिक, वातावरणीय, पर्यटकिय, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा काम गरेका छौं । कोभिडको महामारीका बिचमा पनि धनगढी उप(महानगरपालिकाले थुप्रै उपलब्धीमूलक काम गरेको नगरप्रमुख वडले बताए ।
धनगढी उप(महानगरपालिकाका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले धनगढी बहुप्राविधिक शिक्षालयले न्यून शुल्कमा प्राविधीक शिक्षाको पठनपाठन भैरहेको बताए । धनगढी बहुप्राविधिक शिक्षालयले अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातका अतिरिक्त छोटो समयका निशुल्क सिपमूलक तालिम संचालन गर्दै आईरहेको छ वडा अध्यक्ष पातलीले भने , ‘ हाम्रो उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’
धनगढी बहुप्राविधिक शिक्षालय संचालन समितिका सदस्य पदम सिंह कुँवरले धनगढी बहुप्राविधिक शिक्षालय उप(महानगरपालिकाको डिूम प्रोजेक्ट भएको बताए । उनले भने, एकै पटक सबै कुरा पुरा नहोला तर यो उपलब्धीमूलक कामको सुरुवात भएको छ ।
धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमातहको १ लाख ८२ हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमातहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । यही बिषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्दछ ।

 

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ