"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्बाचनमा असल पार्टीका असल मान्छेलाई चुनौ

No data was found

Khabar Raftar

चुनावको समयमा नेताहरुले गरेका बाचाहरु कसले पुरा ग¥यो कसले पुरा गरेन । जन्ताहरुका समस्या कसले समाधान गर्न सक्यो, कसले गरेन । कसले जन्ताको ढाड सेक्नेगरी मूल्य बृद्धी ग¥यो, कसले् ज्येष्ठ नागरिकलाई भत्ता बढाएर दियो यी सबै कुराहरुको जन्ताहरुले समीक्षा गर्न आवश्यक छ ।

असल पार्टी असल नेता र जन्ताको सेवा गर्ने जनताको आफ्नो प्रतिनिधि रोज्न आवश्यक छ । हाम्रो होईन राम्रो मान्छे रोज्न आवश्यक छ । देश बनाउन र जनतालाई राहात दिने देश र राट्रियताका पक्षमा सत्तीसशाल भएर उभिने पार्टीलाई जन्ताहरुले रोज्न आवश्यक छ ।

यदि त्यस्तो मान्छे र पात्र छैन भने जन्ताहरुलाई नोभोटको अधिकार पनि छ । त्यसैले हामीले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न आवश्यक छ । राष्ट्रघाती सन्धि सम्झौता गर्ने दलाल पार्टी र दलाल नेताहरुलाई जन्ताहरुले स्ूथानिय निर्बाचनमा राम्रो सबक सिकाउन जरुरी छ । देश जन्ता र राष्ट्र प्रति उत्तरदायी पार्टी र नेता रोज्न पाउने जन्ताहरुको कर्तब्य भएकाले कर्तब्यको पालना गरौ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत