"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

Khabar Raftar

शितल स्नेही, चैत्र १५ बझाङ । बझाङमा भिरबाट लडेर एक जानको मृत्यु भएको छ । बझाङ्ग जिल्लाको बिथ्थडचिर गाउपालिका वडा नंम्बर १ बस्ने झकारे बोहराका १५ बर्षिया छोरा ललित बाहोरको भिरबाट लडेर मृत्यु भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कक्षा ८ मा अध्यनरत ललित बोहोरा बिहान १० बजेतिर बार्खा चराउन बैतडी जिल्लाको शीगास गाउपालिका वडा नम्बरं ९ को सुरेनि डाडा तिर गएको र साझ साढे ५ बजे तिर भिरबाट लडेर मृतयु भएको उनका आफन्तले बताएका छन् ।
बाहोर बाख्रा चारउने क्रममा भीरबाट लडेर करिब ५ सय मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भर्खरै

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै
धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ
कैलालीमा गहुँको उत्पादन बढ्यो
मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार
सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली
दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै
सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु
विपन्न बालबालीकालाइ पढाउने ब्याबश्था गरौ
बालिकाकरणीको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ

धेरै कमेन्ट गरिएको

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp Image 2024-05-18 at 11.35.36 AM (1)

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

pakrau-1

धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ

images

कैलालीमा गहुँको उत्पादन बढ्यो

DAO Baitadi1625043245

मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार

irrigation-599d4b2e659ec0.29532351_crgmdK3ljP

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

raprapa-ryali

अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली

daiji-jogabuda

दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै

acc-jeep-bajura

सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु