"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

किशोरीहरु माथि हुने हिंसा रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) कैलालीको छात्रा विभागले सिडिओ कार्यालयमा ज्ञापनपत्र बुझायो

No data was found

Khabar Raftar

प्रकाश बहादुर थापा,चैत्र १५ धनगढी । अखिल (क्रान्तिकारी) कैलालीको छात्रा विभागले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ ।
छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो ।
संगठनका छात्रा विभाग प्रमुख कल्पना सार्कीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ‘पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेको उल्लेख गरिएको छ । त्यस मध्ये यौनहिंसा प्रमूख रहेको उल्लेख गर्दै छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेकाले विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गरिएको उल्लेख गरिएको छ ।

मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिका लगायत देशभर छात्राहरूमाथि भइरहेको यौनहिंसा विरुद्धमा सरकारले चालेको अपर्याप्त र सुस्त कदम प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपालमा यस सम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको ज्ञापन पत्रमा भनिएको छ । एमसिसि जस्तो राष्ट्रघाती सम्झौता सजिलै सदनबाट पास गर्ने फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश –२०७७ पास नगरि दोषीलाई सजायबाट उम्काउन लागेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञावपन पत्रमा अध्यादेश तत्काल पास गरि कार्यान्वयनमा ल्याउन र आगामी दिनमा अपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ अपराधीहरूमाथि कडा भन्दा कडा कार्वाहीको माग समेत गरिएको छ ।
देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न ज्ञापन पत्रमा जोडदार माग गरिएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत