"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ कको पार्टी कार्यालय उदघाटन

No data was found

Khabar Raftar

चैत्र १५ धनगढी । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ (क )को पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज गौरीगंगा नगरपालिकाको वडा नम्बर.१ चौमालामा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा)ले एक समारोहका बिच कार्यालयको उदघाटन गर्नु भएको हो ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ क का सभापति दलबहादुर साउँदको सभापतित्वमा भएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ क को प्रदेश कार्यालय उदघाटन एवं पदाधिकारी सदस्यहरुको पदस्थापन कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ( डोटेली कान्छा ) प्रमुख अतिथि रहनु भएको थियो भने नेपाली काङ्ग्रेस क्षेत्र नम्बर.४ का निबर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यालय उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत( डोटेली कान्छा ले पार्टीको आन्तरिक निर्वाचनको तिक्तता अन्त्य गर्दै सबैजना एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो ।

नजिकै आईरहेको स्थानीय तहको निर्बाचनमा पार्टीबाट जो जसले पनि टीकट पाउँदा निर्वाचनम जित्नु पर्छ जिताउनु पर्छ त्यस्का लागि सवै वडाहरुबाट सहमति जुटाएर अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर.४ का निबर्तमान सभापति दिनेशराज जोशी , नेपाली काङ्ग्रेस कैलालीका पूर्ब जिल्ला सल्लाहकार यज्ञनिधि कोइराला , नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ क का सभापति काशीराम शर्मा, उपसभापति ज्ञानबहादुर सिंह , नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द,नेपाल महिला संघ क्षेत्र नम्बर.४ का अध्यक्ष मेनुका जोशी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस क्षेत्र नम्बर.४ क का सचिव राकेश चन्द ले गर्नु भएको थियो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत