"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

१ दिने सातौ कार्यशाला तथा सिकाई व्यवस्थापन गोष्ठि सम्पन्न

No data was found

Khabar Raftar

सुदिप नेपाल, चैत्र १४ टीकापुर । नोबेल बचत तथा ऋण सहकारी संस्था लि को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनको प्राविधिक सहयोगमा १ दिने सातौ कार्यशाला तथा सिकाई व्यवस्थापन गोष्ठि सम्मपन्न     गरिएको छ ।

आज संस्थाका अध्यक्ष डा ः लाल सिंह टमट्टाको सभापतित्वमा बसेको उक्त कार्यशाला गोष्ठिमा अध्यक्षले हाल विद्यमान सहकारी प्रति सामाजिक धारणालाई सदस्य शिक्षाबाट मात्र हल गर्न सकिने र यस्ता कार्यक्रमले एक आपसमा भएका ज्ञान आदान प्रदानले सहकारीलाई अझै उचाईमा लैजाने धारणा व्यक्त गर्नु भएको थियो ।

कैलाली कञ्चनपुरमा कब्र्स कार्यक्रममा आवद्ध रहेका ८ वटा सहकारीका व्यवस्थापक र संचालक समितिलाई सहकारीको विद्यमान जोखिम न्युनिकरण बारे छलफल गरिएको थियो । अतिथि नेफस्कुन फिल्ड कार्यालय ईन्चार्ज योगेश बोहरा, सिएमसि कैलालीका अध्यक्ष छविलाल जैशि रहेको र कार्यक्रम संचालन नरेन्द्र टमट्टाले गर्नुभएको थियो ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु