"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विना अनुमती नेपाल आएको भारतीय स्काईभेटरको चाबी खोसियो

No data was found

Khabar Raftar

चैत्र १३ दमर्चुला । विना अनुमती नेपाल प्रबेश गर्न लागेको भारतीय स्काईभेटरको सशस्त्र प्रहरीले चाबी खोसेको छ । दार्चुला जिल्लाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आए पछि प्रहरीले चाबी खोसेको हो ।
नेपालसँग समन्वय नै नगरी नेपाली भूमि दार्चुलातर्फ भारतीय स्काईभेटर आए पछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
‘नेपालको प्रशासनसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काईभेटर आएको बताउदै उनले बिना समन्वय नेपालतर्फ स्काईभेटर ल्याउन नपाईने भए पनि लिखित रुपमा जानकारी नगराएर नेपालतर्फको बाटो प्रयोगमा ल्याइएको पाईए पछि त्यसैले चाबी खोसिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी गराउनु भयो ।
भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरे पछि लामो समय देखि विवाद हुँदै आएको अबश्थामा भारतीय पक्षले समन्वय नगरेरै महाकालीमा तटबन्ध निर्माण गरिरहेको स्थानीयले बताएका छन्। उक्त तटबन्धको उनीहरुले विरोध गर्दै आइरहेका छन् । तर, सरकारले भने यस विषयमा अहिले सम्म कुनै धारणा सार्वजनिक गरेको छैन । सरकारको यस्तो रबैयाले सिमा क्षेत्रका बासिन्दाले दुख झेल्दै आएका छन ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन