"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अन्र्तरजातीय बिभेद हटाऔ

No data was found

Khabar Raftar

जातिय बिभेदको अन्तका लागी पहिले आन्तरिक बिभेदको अन्त गर्नेुे जरुरी छ । दलित दलित बिचको जातिय बिभेदको अन्त्य नहुदा सम्म जातिय बिभेद हटाउने कुरा सपना जस्तै हो । शाषकहरुको फुटाउ र राज गरको सिद्धान्त अनुसार दलित भित्रै थुपै समुदाय बनायर एकले छोएको अर्को लाई नचल्ने संकार बनाएर कमजोर बनाईएको छ ।

दलीतहरु त्यसमा अल्मलीदै आएका छन । त्यसैले ब्राहमण क्षेत्री बिरुद्ध जातिय संघर्ष गर्न तयार हुने दलितहरु आफु बिचको बिभेद हटाउन भने तयार देखिदैनन् । त्यसैले दलित बिचको अन्र्तरजातिय विवाहलाई समेत स्वीकार गर्र्न सकिरहेका छैनन् । दमाईले बादीलाई, सुनारले दमाईलाई गर्ने बिभेद अझै कायम छ । तसर्थ जातिय बिभेदको साच्चिकै अन्त्य चाहेको हो भने दलित दलित बिचको बिभेदको अन्तय हुन जरुरी छ । त्यस पछि अन्य समुदायसंग बिभेद बिरुद्ध लडाई लडन सकिन्छ ।

बाहुन , क्षेत्रीले बिभेद ग¥यो भनेर कुर्लने र आपसी बिभेद नदेख्ने संकारको अन्तय गर्न जरुरी छ । बरु बाहुनले कन्यादान गरेर छोरी दलितलाई बिहे गरी दिएका उदाहरण सम्म छन । तर दलित दलित बिचमै भएका अन्र्तर जातिय विबाहा दलितहरुले स्वीकारर्ने हिक्मत राख्न सकेका छैनन । जातिय बिभेदको अन्त्य गर्नु छ भने पहिले आन्तरीक बिभेद हटाउन जरुरी छ । किनकि सुरुवात आफैबाट गर्र्न जरुरी छ ।

तब मात्र समुदायसंग लडन सकिन्छ । अन्यथा जातिय घटनाहरु बदढै जाने छन । बिभेदको अन्तय होइन बिकास भएर आधुनिकता संगै मौलाउदै जाने छ । त्यसैले अन्र्तजातिय विभेद हटाउन जरुरी छ । छुवाछूत मुक्त समाज निर्माण गर्न जरुरी छ । 

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत