"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लम्कीचुहा साँस्कृतिक संघ तदर्थ समिति गठन

No data was found

Khabar Raftar

चैत्र १२ धनगढी । जिल्ला ब्यापी स्थानीय पालिका गठन अभियान सुरु गरेको नेपाल साँस्कृतिक संघ कैलालीले शनिबार लम्की चुहा नगरमा तदर्थ समिति गठन गरेको छ ।
नेपाली काङ्ग्रेस लम्की चुहा नगर सभापति इन्द्र बहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) प्रमुख अतिथी रहनु भएको थियो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्यहरु भक्त थापा,सुमन सन्ज्याल , रिता मुडभरी, नेपाली काङ्ग्रेस क्षेत्र २ ख का सभापति तेज प्रताप मल्ल , नेपाली काङ्ग्रेस कैलाली जिल्ला निबर्तमान सदस्य कृष्णराज पाण्डेय ,नेपाली काङ्ग्रेस लम्की चुहा नगर सचिव ललित देउवा ,नेपाल प्रेस युनियनका लम्की शाखा अध्यक्ष देवानन्द न्यौपाने लगायतका थुप्रै नेतागणको सहभागीता रहेको थियो ।
कार्यक्रममा चन्द्र प्रसाद खनालको सभापतित्वमा १३ सदस्यीय नेपाल साँस्कृतिक संघ लम्की चुहा नगर तदर्थ समिति चयन गरिएको छ । उपसभापतिमा युवराज बोहरा,
सचिवमा उत्तम बुढाथोकी ,सह(सचिवमा लोकेश देवल,कोषाध्यक्षमा शिला चौधरीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा महेश बुढाथोकी ,पुजा बडुवाल,अर्जुन चौधरी ,रमा बडुवाल,अपेक्षा कुवँर,स्वस्तिका बुढा र प्रेम बजगाँईलाई चयन गरिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान