"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई दुइलाख जरीवाना

No data was found

Khabar Raftar

चैत ११,धनगढी । म्याद गुज्रिएको औषधि बेचेको पाइए पछि धनगढी उप महानगरपालिका वडा नम्बर ४ रातोपुलमा रहेको नवजीवन अस्पताललाई जरीवाना गरिएको छ ।

अस्पतालमा उपचाररत एक जना बालकलाई म्याद गुज्रिएको औषधि बेचेको उजुरी लिएर आफन्तहरु वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलाली पुगे पछि अस्पतालको अनुगमन गरेर बिहीबार २ लाख रुपैयाँ जरिवाना गरीएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले अस्पताललाई सचेत गराउँदै २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी गराए ।

उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी गराए । नवजीवन अस्पतालका डाक्टर निरज अर्यालले बिरामीका आफन्तले जबरजस्ती औषधि लिएर गएको जिकिर गरेर घटनाबाट उम्किने प्रयास गरेका छन । उनले अस्पतालमा कार्यरत १ सय ४ जना कर्मचारीको आफूले जिम्मेवारी लिन नसक्ने बताउँदै औषधि बेच्ने कर्मचारीलाई भने सचेत गराएको बताए ।

डाक्टर अर्यालले म्याद गुज्रिएको औषधि बेचेको पाइए पछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले जरिवाना गरेको स्वीकार गरेका छन ।
नवजीवन अस्पतालले पटक पटक म्याद गजरेका औषधीहरु बेच्ने गरेको पाईएको छ ।

यस भन्दा अघी पनि अस्पतालले यस्तै म्याद गुज्रेका औषधी बेचेको समाचार खबर रफ्तारदैनिकले प्रकाशित गरेको थियो । त्यतीबेलै कारबाही गरेको भए यतीलमो समय सम्म नागरिकको स्वाश्थ्यमाथि खेल्बाड हुदैन थियो की भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत