"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पत्रकार महिलालाई पेसामा टिक्नै गाह्रो

Khabar Raftar

चैत १०,डडेल्धुरा । पत्रकार महिलालाई पेसामा टिक्नै गाह्रो भईरहेको निश्कर्ष निकालिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरूको प्रदेश भेलामा पत्रकार महिलाहरूले आफूहरूले भोग्नुपरेका कठिनाइहरूबारे चर्चा गरेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कार्यक्रममा सहभागी अधिकांश पत्रकार महिलाहरूले पेशागत र भौतिक असुरक्षा रहेको बताएका थिए ।उनीहरूले समाजबाट विभिन्न प्रकारका हिंसा खेप्नुपर्ने अवस्था रहेको सुनाएका थिए । महिला भएकै कारण पत्रकारिता क्षेत्रमा पनि विभिन्न प्रकारमा हिंसा खेप्नु परिरहेको पत्रकार उन्नती चौधरीले बताईन् ।

यस्तै अछामकी पत्रकार कल्पना बोहराले समयमा पारिश्रमिक नपाउने गरेको गुनासो गरिन् । उनले बिहानैदेखि राति अबेरसम्म रेडियोमा खट्नुपर्ने बाध्यता रहेको बताईन् । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सुदूरपश्चिममा कार्यरत पत्रकार महिलाका विशिष्ट समस्याबारे केन्द्रीय समितिमा छलफल गरेर समाधानको लागि पहल पर्ने आश्वासन दिए ।

भेलाको उद्घाटन सत्रमा सुदूरपश्चिमकी आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशीले प्रदेश सरकारद्वारा निर्माण हुने सञ्चारसम्बन्धी कानुनहरूमा पत्रकार महिलालाई विशेष प्राथमिकता दिने बताइन् । भेलामा ९ वटै जिल्लाका एक सयभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ