"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पत्रकार महिलालाई पेसामा टिक्नै गाह्रो

Khabar Raftar

चैत १०,डडेल्धुरा । पत्रकार महिलालाई पेसामा टिक्नै गाह्रो भईरहेको निश्कर्ष निकालिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरूको प्रदेश भेलामा पत्रकार महिलाहरूले आफूहरूले भोग्नुपरेका कठिनाइहरूबारे चर्चा गरेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कार्यक्रममा सहभागी अधिकांश पत्रकार महिलाहरूले पेशागत र भौतिक असुरक्षा रहेको बताएका थिए ।उनीहरूले समाजबाट विभिन्न प्रकारका हिंसा खेप्नुपर्ने अवस्था रहेको सुनाएका थिए । महिला भएकै कारण पत्रकारिता क्षेत्रमा पनि विभिन्न प्रकारमा हिंसा खेप्नु परिरहेको पत्रकार उन्नती चौधरीले बताईन् ।

यस्तै अछामकी पत्रकार कल्पना बोहराले समयमा पारिश्रमिक नपाउने गरेको गुनासो गरिन् । उनले बिहानैदेखि राति अबेरसम्म रेडियोमा खट्नुपर्ने बाध्यता रहेको बताईन् । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सुदूरपश्चिममा कार्यरत पत्रकार महिलाका विशिष्ट समस्याबारे केन्द्रीय समितिमा छलफल गरेर समाधानको लागि पहल पर्ने आश्वासन दिए ।

भेलाको उद्घाटन सत्रमा सुदूरपश्चिमकी आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशीले प्रदेश सरकारद्वारा निर्माण हुने सञ्चारसम्बन्धी कानुनहरूमा पत्रकार महिलालाई विशेष प्राथमिकता दिने बताइन् । भेलामा ९ वटै जिल्लाका एक सयभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने
कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु
अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत
लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ
गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च
अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल
अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना
कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो
कैलालीमा ७९ हजार मेट्रिक टन बढी आलु उत्पादन
बझाङको जयपृथ्वी नगरपालीकाद्वारा बाख्रा किन्न र खोर निर्माण गर्न ३२ लाख वितरण

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cm office1622205403

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

beruji

कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु

1111_1

अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत

pakrau-1

लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

godawari-swasthyakarmi

गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च

2_0

अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

cropped-cropped-khabar-raftar-2.png

अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना

kailari

कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो