"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

चैत्र ०९ बझाङ । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाजुलाई पक्राउ गरेको छ । आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले दाजुलाई पक्राउ गरेको हो ।

चैत ६ गते बेलुका ५ सय रूपैयाँ दिने लोभ देखाएर आमा नभएको बेला गोठमा लगेर मोवाइलमा भिडियो देखाई बलात्कार गरेको खुल्न आएकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आमा खेतमा मल लगाउन गएको मौका छोपी दाजुले बलात्कार गरेर भागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस पछि आमा खेतबाट आएपछि छोरीले घटनाबारे सुनाए पछि घटना बाहिरिएको प्रहरीले जनाएको छ । घटनाबारे थापा पाए पछि पीडितकी आमाले प्रहरीमा भोलिपल्ट चैत ७ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

उनको उजुरीका आधारमा दाजुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । बलात्कारको आरोप लागेका दाजु र पडित बालिकाको ठेगाना भने खुलाईएको छैन । जबरजस्ती करणी अन्तर्गत चलाइएको मुद्धामा थप अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह (सेभ हाउस)मा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी गराएको छ ।

भर्खरै

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन
नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी
नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

धेरै कमेन्ट गरिएको

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

ggaite-1-1024x582

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

18bhimdatta

कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन

emale kailali1708737953

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी

e45869e9-efe2-4591-8cf7-a5475ad19110

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न