"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

Khabar Raftar

चैत्र ०९ बझाङ । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाजुलाई पक्राउ गरेको छ । आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले दाजुलाई पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

चैत ६ गते बेलुका ५ सय रूपैयाँ दिने लोभ देखाएर आमा नभएको बेला गोठमा लगेर मोवाइलमा भिडियो देखाई बलात्कार गरेको खुल्न आएकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आमा खेतमा मल लगाउन गएको मौका छोपी दाजुले बलात्कार गरेर भागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस पछि आमा खेतबाट आएपछि छोरीले घटनाबारे सुनाए पछि घटना बाहिरिएको प्रहरीले जनाएको छ । घटनाबारे थापा पाए पछि पीडितकी आमाले प्रहरीमा भोलिपल्ट चैत ७ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

उनको उजुरीका आधारमा दाजुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । बलात्कारको आरोप लागेका दाजु र पडित बालिकाको ठेगाना भने खुलाईएको छैन । जबरजस्ती करणी अन्तर्गत चलाइएको मुद्धामा थप अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह (सेभ हाउस)मा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी गराएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन