"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरीमा महिनावारी सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

चैत्र ०९ सरोज विक । महिला विकास समाज अन्र्तगत मानव बेचबिखन बिरुद्धको पैरवी समुहको आयोजनामा महिनावारी सम्वन्धी अन्र्तरक्रया कार्यक्रम सम्पन्न भएको छ । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ११ स्थित सरस्वती माध्यामीक विधालयमा महिनावारीको समयमा छात्राहरुले भोग्नु पर्ने समस्या लाई मध्यनजर गर्दै आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समाजमा ठुलो समस्याको रुपमा रहेको छाउपडी कुप्रथाका बिषयमा छलफल गरिएको हो ।

आफ्ना समस्या राख्दै छात्राहरुले समाजमा महिनावारीको समयमा ,छाउपडी गोठमा बस्नु पर्ने , दुध जन्य खानेकुरा खान नपाईने ,शौचालय प्रयोग गर्न नपाईने,पानीको मुहान छुन नपाईने,शौचालय जान खोला प्रयोग गर्नु पर्ने बाध्यता कायमै रहेको बताए ।

साथै कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालीका महिला तथा बालबालीका साखा प्रमुख गोदावरी खत्रीले सरकारले छाउपडी कुप्रथा सम्बन्धी धेरै कार्यक्रमहरु ल्याए पनि पटक पटक छाउ गोठ भत्काउदा पनि समाजमा चेतनाको स्तर बुद्धी गर्न नस्कदा मनको गोठ भत्काउन नसकिएको बताईन ।

यस्तै महिला बिकास समाजकी अध्यक्ष बिमला पन्त ओझाले रेष्टको सहकार्यमा महिला बिकास समाज बिगत २८ बर्ष देखि बिपन्न बर्गको छात्राहरु लाई छात्र बृती प्रदान गर्दै उनीहरुलाई सक्षम बनाउन आफुहरु लागि परेको बताईन् । उनले कलीला छात्राहरु देशका भवीष्य भएको बताउदै प्रबिधी अनुसार प्रतिसपर्धी बनाउन निरन्तर लागि रहेको बताईन ।

उनले समाजमा चेतनाको स्तर बृद्धी गर्न छात्राहरुले जनचेतनामूलक कार्यक्रम आयोजना गरे आफुहरुले सहयोग गर्ने बताईन् । कार्यक्रममा महिला बिकास समाजकी अध्यक्ष , नगरपालीका महिला बालबालीका शाखा प्रमुख ,बिधालयका प्रधानाध्यापक ,बिधालय अभिभावक सघ का अध्यक्ष तथा पैरवी समुहका     प्रतिनीधी को उपस्थीती रहेको थियो ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन