"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम महोत्सवको तयारी अन्तीम चरणमा

No data was found

Khabar Raftar

चैत्र  ०८  धनगढी । सुदूरपश्चिम महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । यहि चैत १० गते देखि सञ्चालन हुने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबको तयारी अन्तीम चरणमा पुुगेको जनाएको हो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढी उप महानरगपालिका वडा नम्बर–१ पशुपति टोलको खाली जमिनमा लाग्ने महोत्सवका लागि स्टल, चर्खाहरुको निर्माण कार्य तिब्र गतीमा भईरहेको जानकारी गराउदै तयारी अन्तीम चरणमा पुगेको बताउनु भयो ।

महोत्सव चैत १० गतेदेखि २० गतेसम्म सञ्चालन हुने जानकारी गराउदै अध्यक्ष कुँवरले महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा सघाउने जानकारी गराउनु भयो । सुदूरपश्मिको समग्र विकासका सम्भावनाहरूलाई महोत्सवले उजागर गर्ने अपेक्षा गरिएको बताउदै अध्यक्ष कुँवरले कोरोना महामारीका कारण सिर्जित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी बनाइ पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने दाबी गर्नु भयो ।
२०६३ साल देखि हरेक बर्ष धनगढीमा आयोजना हुदै आएको सुदूरपश्मि े महोत्सवको यो १५ औँ संस्करण भएको जानकारी गराउदै महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष प्राथमीकता दिएको अध्यक्ष कुँवरले जानकारी गराउनु भयो । सुदूरपश्चिम प्रदकैलालीको धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम महोत्सवको तयारी अन्तीम चरणमा
चैत्र ०ड धनगढी । सुदूरपश्चिम महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । यहि चैत १० गते देखि सञ्चालन हुने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबको तयारी अन्तीम चरणमा पुुगेको जनाएको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढी उप महानरगपालिका वडा नम्बर–१ पशुपति टोलको खाली जमिनमा लाग्ने महोत्सवका लागि स्टल, चर्खाहरुको निर्माण कार्य तिब्र गतीमा भईरहेको जानकारी गराउदै तयारी अन्तीम चरणमा पुगेको बताउनु भयो ।

महोत्सव चैत १० गतेदेखि २० गतेसम्म सञ्चालन हुने जानकारी गराउदै अध्यक्ष कुँवरले महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा सघाउने जानकारी गराउनु भयो । सुदूरपश्मिको समग्र विकासका सम्भावनाहरूलाई महोत्सवले उजागर गर्ने अपेक्षा गरिएको बताउदै अध्यक्ष कुँवरले कोरोना महामारीका कारण सिर्जित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी बनाइ पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने दाबी गर्नु भयो ।
२०६३ साल देखि हरेक बर्ष धनगढीमा आयोजना हुदै आएको सुदूरपश्मि े महोत्सवको यो १५ औँ संस्करण भएको जानकारी गराउदै महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष प्राथमीकता दिएको अध्यक्ष कुँवरले जानकारी गराउनु भयो । सुदूरपश्चिम प्रदेकैलालीको धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम महोत्सवको तयारी अन्तीम चरणमा
चैत्र ०ड धनगढी । सुदूरपश्चिम महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । यहि चैत १० गते देखि सञ्चालन हुने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबको तयारी अन्तीम चरणमा पुुगेको जनाएको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढी उप महानरगपालिका वडा नम्बर–१ पशुपति टोलको खाली जमिनमा लाग्ने महोत्सवका लागि स्टल, चर्खाहरुको निर्माण कार्य तिब्र गतीमा भईरहेको जानकारी गराउदै तयारी अन्तीम चरणमा पुगेको बताउनु भयो ।

महोत्सव चैत १० गतेदेखि २० गतेसम्म सञ्चालन हुने जानकारी गराउदै अध्यक्ष कुँवरले महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा सघाउने जानकारी गराउनु भयो । सुदूरपश्मिको समग्र विकासका सम्भावनाहरूलाई महोत्सवले उजागर गर्ने अपेक्षा गरिएको बताउदै अध्यक्ष कुँवरले कोरोना महामारीका कारण सिर्जित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी बनाइ पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने दाबी गर्नु भयो ।
२०६३ साल देखि हरेक बर्ष धनगढीमा आयोजना हुदै आएको सुदूरपश्मि े महोत्सवको यो १५ औँ संस्करण भएको जानकारी गराउदै महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष प्राथमीकता दिएको अध्यक्ष कुँवरले जानकारी गराउनु भयो । सुदूरपश्चिम प्रदेशको कला संस्कृतिको संरक्षणमा पनि महोत्सव फलदायी हुने बताउदै उनले यस क्षेत्रका कला संस्कृतिमा सम्भावना बोकेका र योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकता दिइने बताउनु भयो ।

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटेल र सूचना प्रविधि गरी तीन सय भन्दा बढी स्टलहरू राखिने महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने अध्यक्ष कुँवरले बताउनु भयो ।

महोत्सवमा एक करोड भन्दा बढी खर्च लाग्ने र करिब ४ लाखले अवलोकन गर्ने अनुमान गरिएको बताउदै अध्यक्ष कुँवरले कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस अघि माघ १८ गते देखि सञ्चालन हुने मिति तय गरिएको भए पनि कोरोना संक्रमण बढ्दै गए पछि स्थगीत गरिएको जानकारी गराउनु भयो ।

शको कला संस्कृतिको संरक्षणमा पनि महोत्सव फलदायी हुने बताउदै उनले यस क्षेत्रका कला संस्कृतिमा सम्भावना बोकेका र योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकता दिइने बताउनु भयो । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटेल र सूचना प्रविधि गरी तीन सय भन्दा बढी स्टलहरू राखिने महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने अध्यक्ष कुँवरले बताउनु भयो ।

महोत्सवमा एक करोड भन्दा बढी खर्च लाग्ने र करिब ४ लाखले अवलोकन गर्ने अनुमान गरिएको बताउदै अध्यक्ष कुँवरले कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस अघि माघ १८ गते देखि सञ्चालन हुने मिति तय गरिएको भए पनि कोरोना संक्रमण बढ्दै गए पछि स्थगीत गरिएको जानकारी गराउनु भयो ।

कला संस्कृतिको संरक्षणमा पनि महोत्सव फलदायी हुने बताउदै उनले यस क्षेत्रका कला संस्कृतिमा सम्भावना बोकेका र योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकता दिइने बताउनु भयो । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटेल र सूचना प्रविधि गरी तीन सय भन्दा बढी स्टलहरू राखिने महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने अध्यक्ष कुँवरले बताउनु भयो ।

महोत्सवमा एक करोड भन्दा बढी खर्च लाग्ने र करिब ४ लाखले अवलोकन गर्ने अनुमान गरिएको बताउदै अध्यक्ष कुँवरले कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस अघि माघ १८ गते देखि सञ्चालन हुने मिति तय गरिएको भए पनि कोरोना संक्रमण बढ्दै गए पछि स्थगीत गरिएको जानकारी गराउनु भयो ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh