"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गर्भमै छोरीको हत्याले निम्त्याएको खतरा

No data was found

Khabar Raftar

छोरी आमाको गर्भमै सुरक्षित छैनन भने जन्मी सके पटि पनि सुरक्षित हुन्छन भन्ने ग्यारेन्टी छैन । पुरुष प्रधान हाम्रो समाजमा छोरी जन्मे गर्भमै भ्रुण हत्या गर्ने र छोरा भए हर्क बढाई गर्ने परम्पराकै कारण आज महिलाहरुको अर्थात छोरीहरुको जन्मदरमा गिरावट आउन थालेको छ । जो भविष्यको खतराको घण्टी हो । जसले गर्दा पुरुषको संख्या बढी र महिलाको संख्यामा कमी आएर बैबाहिक रुपमा महिला नपाएर कयौ पुरुष विबाहबाट बञ्चीत हुनु पर्ने अबश्था आउन सकने देखिएको छ । पृतीसतात्मक सोचका कारण गर्भमै छोरीको हत्या गर्ने प्रचलन बढ्दै जाँदा छोरीको जन्मदर घट्दै गएर यस्तो समस्या आउने खतरा बढ्दै गएको हो ।

भ्रुण जाँचलाई कानूनले मान्यता नदिएको भए पनि अझै लुकी चोरी भ्रुण चेक गराएर छोरी भए गर्भमै हत्या गर्ने र छोरा भए जन्म दिने गलत कार्य समाजमा बढ्दै गएको छ । भ्रुण हत्याले आमाको श्वाश्थ्यमा जोखिम त हुन्छ नै छोरीको संख्या पनि घट्दै जाने भएकाले यस्तो समस्या निम्तन सक्ने खतरा बढ्दै गएको हो ।

यस्तो कार्य गर्ने जो कोही भए पनि कानूनी कारबाही गरी भ्रुण हत्यालाई रोक्न आवश्यक छ । सुदूरपश्मि प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङकले छोरीको जन्मदर घट्दै गएको देखाएको छ । यस्तो गैरकानूनी कार्यलाई रोक्दै सम्बन्धीत निकायले छोरीको जन्मन पाउने अधिकार र जन्मे पछि बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न आवश्यक छ । छोरी जन्मे पछि पनि बलात्कृत हुने र हत्या गरिने जस्ता अपराधहरुको पनि अन्त्य हुन जरुरी छ ।

छोरी सृष्टीकर्ता हुन जननी हुन शान्तिहुन लक्षमी हुन भन्ने कुरा बुझेर छोरी माथि हुने गर्भ देखिकै अपराधको अन्त्य गर्न जरुरी छ । बालीकाको जन्मदरमा आएको गिरावट रोकेर छोरीको जन्मन पाउने अधिकारको रक्षा गर्न आवश्यक छ । घट्दै गएको छोरीको जन्मदरलाई बढाउदै भविष्यमा आउन सक्ने वैवाहिक समस्याको समाधान आजै गर्न आवश्यक छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत