"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन

No data was found

Khabar Raftar

चैत्र ०७ धनगढी । नेपाली काङ्ग्रेसका पूर्ब पार्टी सभापति एवं पूर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
नेपाल साँस्कृतिक संघ जिल्ला कार्यसमिति कैलालीको आयोजनामा भएको संघको कार्यालयमा नेपाली काङ्ग्रेसका पुर्ब पार्टी सभापति एवं पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रती श्रद्धाञ्जली अर्पण सहित वहाँको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको संघका कैलाली जिल्ला सभापति एवं नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ( डोटेली कान्छा)ले बताउनु    भयो ।
संघको कार्यालयमा स्वर्गीय कोइरालाको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै वहाँ प्रती श्रद्धाञ्जली अर्पण सहित वहाँको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको थियो । श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा) ले नेपाल साँस्कृतिक संघका जन्मदाता समेत रहनु भएका पूर्ब प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्ब पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको राजनीतिक , सामाजिक एवं साँस्कृतिक योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल साँस्कृतिक संघका केन्द्रीय सदस्य द्वय सरस्वती खडका भट्ट , प्रेम बिबश चन्द, जिल्ला सदस्यहरु दलबहादुर बोगटी , मेघा भट्ट , जमुना साउँद लगायतका साँस्कृतिककर्मीहरुको सहभागीता रहेको थियोे ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत