"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्वाचनमा असल नागरिक रोजौ

No data was found

Khabar Raftar

आगामी महिनाको वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भए पछि निर्बाचन कार्यालयले तयारी थालेको छ । निर्बाचनकै लागी म्यादी प्रहरी भर्ना पनि सुरु भई सकेको छ । निर्बाचन कार्यालयले आचारसंहिता समेत सार्वजनिक गरी सकेको छ ।

No data was found

वेरुजु र पेश्की रकम बाँकी भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने देखि उम्मेदवारले गर्ने खर्चको सीमा सम्म आचारसंहितामा उल्लेख गरिएको छ ।

उम्मेदवारले बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट मात्र खर्च गर्नपाउने, २५ हजार भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्था मार्फत् गर्नुपर्ने, स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार प्रसार गर्न नपाउने, सरकारी कार्यालय, सामुदायिक विश्वविद्यालय वा विद्यालय क्षेत्रमा निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न नहुने ।

सार्वजनिक आवागमनमा अवरोध हुनेगरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी प्रचार प्रसार गर्न नहुने जस्ता कुराहरु आचारसंहितामा उल्लेख गरिएका छन । तर आचार सहिंता पूर्ण रुपमा पालना भएको भने देख्न पाईएको छैन । यस अघिका निर्बाचनहरुमा आचारसंहिता विपरीत थुप्रै कार्यहरु भएका पाईएका छन ।

उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेभन्दा दशौं गुणा बढी खर्च गरेका समाचारहरु पनि आएकै हुन तर कसैलाई कारबाही भने नभएको अबश्था छ । औपचारिकता पूरा गर्न आयोगमा बुझाएको हिसाबकिताबलाई नै वास्तविकता मानिदै आइएकामा अब भन्े बदल्न आवश्यक छ । जन्तहरुले पनि असल र राम्रो ब्याक्तिहरुलाई चुन्न जरुरी छ ।

जसले गर्दा पछुताउन नपरोस । एमसीसी जस्तो राष्ट्रघाती सन्धी पामरीत गर्ने हरुलाई यस पटकको निर्बाचनमा जन्ताहरुलदे देखाई दिनु पर्छ । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी सबैले जीम्बेवार हुन जरुरी छ । निर्बाचनमा असल नागरिक रोज्न आवश्यक छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ