"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानिय निर्बाचनका लागी बझाङमा म्यादी प्रहरी भर्ना सुरु

No data was found

Khabar Raftar

शितल मलासी, चैत्र ०६ बझाङ । स्थानिय निर्बाचनका लागी बझाङमा म्यादी प्रहरी भर्ना सुरु भएको छ । स्थानीय तह निर्वाचन २०७९ का लागी चैत ६ गते देखी ११ गते सम्म भर्ना प्रक्रिया अगाढी बढाउन दरखास्त आहवान गरिएको जिल्ला प्रहरी कार्यलय बझङ्गका प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले बताए ।
बझङ्गका लागी एक हजार ९३ म्यादी प्रहरी आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको हो ।

छनौट प्रक्रियामा पूर्व नेपाली सेना, प्रहरी तथा बिगतमा म्यादी प्रहरी भएको अनुभव भएकाहरुलाइ प्राथमीकतामा राखिने बताइएको छ भने आवेदन दिने नेपाली नागरीकको उमेर १८ बर्ष पूरा भइ ५४ बर्ष ननाघेको हुनु पर्ने बर्ताइएको छ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् ।

त्यका निम्ती मासिक रु ३० हजार २ सय ४० पारिश्रमीक र्निधारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाघान्नबापत सात हाजर २०० ,पोशाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैया , यातायात खर्चबापत रु एक हजार र बीमा सुबिधा समेत उपलब्ध गाराइने ब्यबस्था रहेको छ ।
यसकोे छनोट प्रक्रिया चैत्र १५ गतेदेखी आरम्भ हुने छ । नतीजा २२ चैतसम्म प्रकशीत हुनेछ र २८ गतेबाट प्रशीक्षण सुरु गरिने भएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत