"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

यौन धन्दा संचालन गराउने दुई जना होटल व्यवसायी सहित उक्त कार्यमासंलग्न पाँच जना युवती पक्राउ

No data was found

Khabar Raftar

चैत्र ०५ धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले होटलमा यौन धन्दा चलाई रहेका दुई जवना होटल ब्याबसायी सहित यौनधन्दामा सम्लग्न ५ जना युवतीहरुलाई पक्राउ गरेको छ ।

शनिबार यौन धन्दा भईरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर ०७मा रहेको फुडल्याण्ड होटल र सोही ठाउँमा रहेको लक्ष्मी होटल होटलमा छापा मार्दा यौन धन्दामा संलग्न पाँच जना युवतीहरु र उक्त धन्दा संचालन गराउने २ जना होटल व्यवसायीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका उनिहरु माथि आवश्यक अनुसन्धान भईरहेको जानकारी गराएको छ ।

त्यसैगरी यस अघि विहिबार यौन धन्दा संचालन गराउने चार जना होटल व्यवसायी सहित उक्त कार्यमा संलग्न नौ जना युवती हरुलाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा खटि गएको प्रहरी टोलीले कैलालीको धनगढी उप महानगरपालीका वडा खनम्बर ०१ एल एन चोकमा रहेको शाही होटल प्यालेश, वडा नंम्बर ३ ट्राफिक चोक चौराहामा रहेको सनराईज होटल,वडा नंम्बर ३ ट्राफिक चोक चौराहामा रहेको बुढिनन्दा बाजुरा होटल , क्याम्पसचोकमा रहेको प्रिन्स होटलमा छापा मार्दा यौन धन्दामा संलग्न नौ जना युवतिहरु र उक्त धन्दा संचालन गराउने ४ जना होटल व्यवसायीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरी रहेको जानकारी गराएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत