"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बुद्धिजिवी परिषदको ७ औं कैलाली जिल्ला अधिवेशन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न,

No data was found

Khabar Raftar

चैत्र ०५ धनगढी । नेपाल बुद्धिजीवि परिषद् कैलाली जिल्लाको ७ औँ जिल्ला अधिवेशन रघुविर भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको छ ।

शनिबार नेपाल बुद्धिजिवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुविर भट्टको सभापतीत्वमा सम्पन्न अधिवेशनले पुनः भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्रि माननीय नारद मुनी राना रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथीका रुपमा बुद्धिजिवी परिषदका केन्द्रीय हिरा चन्दको उपस्थिती रहेको कार्यक्रममा नेकपा एमाले निवार्चन विभाग सदस्य रण बहादुर चन्द , एमाले सचिव डेजी पाण्डेय लगायतको उपस्थिती रहेको थियो ।
जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा चयन गरेको जिल्ला कमिटीको उपाध्यक्षमा प्रकाश बहादुर छेडाल, सचिवमा एकेन्द्र भण्डारी, सह–सचिवमा राधा विष्ट र कोषाध्यक्षमा डिल्लीराज विनाडी रहनु भएको छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन