"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङमा राष्ट्रिय जलस्रोत नितिको बिषयमा कार्यशाला गोष्ठि सम्पन्न

No data was found

Khabar Raftar

शितल स्नेही, चैत्र ०२ बझाङ । राष्ट्रिय जलस्रोत नितिको बिषयमा १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । जल तथा ऊर्जा आयोग मन्त्रालय सिहँदरबार काठमाडौको आयोजनामा जिल्ला प्रशासन कार्यलय बझाङको सभाहलमा जलस्रोत व्यवस्थापन,नदि बेसीन एवम् राष्ट्रिय जलस्रोत निति विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।
जल तथा ऊर्जा आयोग मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अथिति जयपृथ्वि नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्का रहनु भएको थियो भने विशिष्ठ अतिथिमा ऊर्जा,जलस्रोत तथा सिचाँइ मन्त्रालयका सचिव मधुसुधन अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामराज गौतम,जिल्ला प्रहरि कार्यलयका प्रमुख डिएसपि ज्ञान बहादुर बिष्ट,पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र कुमार रोकाया,कृषिज्ञान केन्द्रका प्रमुख टेक बिष्ट लगायत विभिन्न स्थानियतहका जनप्रतिनिधिहरु एवम् सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
देशमा उपलब्ध जलस्रोतको संरक्षण,सम्र्वधन र बहुउपयोगि विकास एव दिगो रुपमा उपयोग गरि आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि योगदान पुयाउने उद्येश्यले देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन र्गदै आएको जल तथा ऊर्जा आयोग मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले बताउनु भयो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत