"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विश्व उपभोक्ता अधिकार दिवसको अबसरमा अन्तरक्रिया,

No data was found

Khabar Raftar

चैत्र ०२ धनगढी । विश्व उपभोक्ता अधिकार दिवसको अबसरमा धनगढीमा अन्र्तक्रिया कार्यक्र गरिएको छ । मंगलबार ‘सुरक्षित र समावेशी डिजिटल कारोबार, उपभोक्ताको अधिकार’ भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाउनुका साथै अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेश धनगढी तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण      कार्यालय धनगढीको आयोजनामा अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरिएको हो।
कार्यक्रमका सहभागीहरूले उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता मारमा परेको बताउदै उपभोग्य वस्तुहरूमा हुने मिसावटका साथै मूल्य बृद्धी, कालोबजारी नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता सधैँ ठगीदै आएको बताएका छन् ।

सम्बन्धित निकायबाट बजार अनुगमन भए पनि गल्ती गर्ने, व्यापारी तथा उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको सहभागीहरूले बताएका
छन् । उपभोक्ता आफै सजग बन्नुपर्ने र म्याद गुज्रेका अखाद्यय वस्तु विक्री, वितरण गर्ने व्यवसायीमाथि कानुनी कारबाही हुनु पर्ने उनीहरूले माग गरेका छन ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलराज उपाध्यायले उपभोक्ताले खाद्यय कम्पनी तथा खाद्यय बस्तुको मूल्य सूचि हेर्ने, गुणस्तर तथा उपभोग्य मिति हेर्ने बानीको विकास गर्नु जरुरी रहेको बताउनु भयो ।

उनले आगामी दिनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनलाई समेत तीव्रता दिने बताउनु भयो ।
त्यसै गरी, उप सचिव एवम् कैलाली जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बजार अनुगमन हुने गरेको भए पनि       कारबाहीको दायरामा कोही नआएको गुनासो आउने गरेको बताउँदै अबका दिनमा    गल्ती गर्ने अर्थात् अखाद्यय,बस्तु तथा म्याद नाघेका सामान बिक्री वितरण गर्ने हरेक व्याशायीहरुलाई कारबाहीको दायरमा ल्याईने बताउनु    भयो ।

उपभोक्ताहरुले सामान किन्ने मात्रै नभई सामान बनेको मिति र प्रयोग गर्न पाइने मिति हेरेर मात्रै सामान खरिद गर्न आग्रह गर्दै उपभोक्ताहरूलाई संका लागेमा त्यस्तो संकास्पद वस्तु बेचेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराएर कानुन कार्यान्वयनमा समन्वयकारी भूमिका खेल्न सबैमा आग्रह समेत गर्नु भयो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान