"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

हात्तीको बथानद्धारा गहुँबाली नष्ट

Khabar Raftar

चैत्र ०१ कमञ्चनपुर । कञ्चपुरको कृष्णपुर नगरपालिका वडम नम्बर – ७ मा हात्तीको बथानले गहुँ बाली नष्ट गरेको छ । आइतबार राती आएको हात्तीको बथानले ३ विगाहक जग्गामा लगाएको गहुँबाली नष्ट गरेको हो ।
हात्तीको बथानले कृष्णपुर नगरपालिका वडा नम्बर – ७ का बालकृण चौधरीको १८ कट्टा, गोविन्द चौधरीको १२ कट्टा, वलबिर चौधरीको ५ कट्टा र देवसिंह चौधरीको १४ कट्टा जग्गामा लगाएको गहुँबाली नष्ट गरेको स्थानीय नरेश जोशीले बताए ।
पाक्नै लागेको गहुँबाली हात्तीको बथानलेनष्ट गरे पछि किसानहरु चिन्तित भएका छन । उनीहरुले हात्तीले सबै गहुँबाली नष्ट गरेकाले सरकारसंग क्षतिपुर्तीको समेत माग गरेका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?