"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कवाड बेचेर महीनाको लाखौ कामाउदै बझाङका बिक्रम चदारा

No data was found

Khabar Raftar

शितल स्नेही,फागुन ३० बझाङ । बझाङको बिथ्थडचिर गाउँपालिका वडा नम्बर २ लिमका बिक्रम चदाराले कवाड बेचेर महीनाको लाखौ कमाउदै आएका छन् ।
१८ बषीय चदाराले बिगत १ बर्ष देखी कवाड संकलनको काम गर्दै महिनामा लाखौ आम्दानी गर्र्दै आएका हुन् । रोजगारीको शीलशीलामा भारत गएका उनका बुबाले भारतमा समेत कबाडीे पेशा अगाल्दै मनग्य अम्दानी गर्ने गरेको चदाराले बताए ।
भारतामा जीवीको र्पाजनका लागी अगाल्दै आएको कबाडी पेशाले राम्रो आम्दानी हुने देखे पछी नेपाल फर्केर यो पेशालाइ निरन्तरता दिएको उनले बताए । दुई दाइ, एक भाइ,आमा बुबा र आफुले गर्दै आएको कबाड संकलन र विक्रि गर्ने कामले महिनामा एक लाख कमाउदै आएको उनले जानकारी   गराए ।
पढ्ने ईच्छा हुदाहुदै पनि आफ्नो घरको अर्थिक अवस्था नाजुक भएकै कारण बिचैमा पाढाइ छाडेर कवाड संकलन गर्न लागेको चदाराले बताए । बझाङ्ग जिल्लाको सबै स्थानहरु ,गाउ ,बस्ती ,शहरहरु तथा घरघरमा गएर कवाड संकलन गर्दै आएको र साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकामा कवाड संकलन गर्न बाकी रहेको उनले बताए ।
यदि कसैले कवाडको सामान आफ्नै पसलमा ल्याएमा १० रुपैया केजी खरिद गर्ने गरेको बताउदै उनले आफु घर घर गइ संकलन गरेमा ५ रुपैया केजी खरिद गर्ने गरेको जानकारी गराए ।

कवाड संकलनका निम्ति उनले ५ जना कामदारहरु समेत राखेर उनीहरुलाइ समेत रोजगार प्रदान गरेका छन् ।
उनले कामदारहरुलाइ गाउँ गाउँमा कवाड संकलन गर्न पठाउने गरेको बताउदै पुराना काम नलाग्ने फलाम,गाडी मोटरका पाटपुर्जा ,पुराना भाडा कुडा ,पुरानो मोबाइल, बिग्रीएका रेडियो ,घडी , पुराना काम नलाग्ने कागज , कापी कीताब र बिघुतीय सामाग्री लगायतका बस्तुहरु सस्तो मूल्यमा खरिद गर्दै २÷४ रुपीया नाफा खाएर बेच्ने गरेको जानकारी गराए ।
संकलन गरेको कवाड १८ ÷२० टन भए पछी बीक्रीका निम्ती धनगडी पठाउने गरेको उनले बताए । बझङ्ग जिल्लामा रहेका सरकारी कार्यलयका कवाड पनि अफुले खरिद गर्ने कोशीस गरेको र सरकारी प्रकीया नमीलेर खरिद गर्न नपाएको उनले बताए ।
बिदेशगएर अरुको अपहेलना सहेर धनकमाउनु भन्दा आफ्नै देशमा कवाड संकलन गरी आफ्नै परीवारसंग रमाउदै सानै काम गरेर भएपनि आफ्नै देशमा खुसी रहेको उनले बताए । अहीले उनको पुरै परिवार यही काम गरीरहेको र यसैबाट पविारको जिविकोर्पाजन भैरहेको उनले बताए ।
पढीलेखी सरकारी जागीर खाने रहर भएको भएपनि आफ्नो घरको अर्थिक अवस्था कमजोर भएका कारण बाध्य भएर यो क्षेत्रमा लाग्नु परेको उनको भनाइ छ ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु