"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चौकीडाँडाँमा वादी समुदायले निमार्ण गरेका घर जलाएको भन्दै मुख्यमन्त्री कार्यालयमा धर्ना

No data was found

Khabar Raftar

फागुन ३० धनगढी, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाँमा वादी समुदायले निमार्ण गरेका घर जलाएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिइएको छ। केही दिन अगाडि बडिमालिका सामुदायीक वन छेउमा अतिक्रमण गरेर बनाइएका घर भत्काएर जलाइएको भन्दै उनीहरुले धर्ना दिएका हुन्।

स्थानीय केशब दुलाल वादीका अनुसार घरमा कोही नभएको समयमा वनका कर्मचारीले घरमा आगजनी गरेका हुन्। उचि व्यवस्था नहुँदासम्म बस्न दिन आग्रह गरे पनि बेवास्ता गरिएको उनले आरोप लगाए। यता डिभिजन वन कार्यालय कैलालीका प्रमुख केशव पराजुलीका अनुसार सुरुमा सडक छेउमा बसेका वादी समुदायले सामुदायीक वन क्षेत्र कब्जा गर्न खोजेका कारण घर भत्काएर जलाइएको बताए।

‘सामुदायिक वनले पटकपटक अतिक्रमण हटाउन सूचना गर्दा पनि अटेरी गरेपछि घर भत्काइएको हो,’ उनले भने। सडक किनारामा बनाइएका घरलाई भने नभत्काइएको उनले बताएका छन्। पूर्वपश्चिम राजमार्गमा वन क्षेत्रमा निर्माण गरिएका १२ घर भत्काइएको बताइएको छ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत