"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अलपत्र तिन जना भाइबहिनीको शान्ति सेवा गृहद्धारा उद्धार

No data was found

Khabar Raftar

फागुन २६ बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ शेरकाटियाका अलपत्र तिन जना भाइबहिनीको उद्धार गरिएको छ । बुवा बेपत्ता र आमाले अर्को बिहे गरेर गए पछि अलपत्र परेका नावालक तिन जना दलित भाइबहिनीहरुको उद्धार गरिएको हो ।
समाचार प्रकाशित भए पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले उनिहरुको उद्धार गरेको हो ।

तिन जनाको खान बस्ने देखी पठन पाठनको जिम्मा लिने गरि काठमाडौ लगेको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताउनु भयो । संस्थाका संस्थापक जर्मन नागरिक Marianne grospietch ले समचार पढेपछि बालवालिका उद्धार गरेर संरक्षणको जिम्मा लिएको हो । संस्थाले नगरपालिकाको सहकार्यमा काठमाडौ ल्याएको कुवरले वताए ।
संस्थाले ९ बर्षका तपेन्द्र विक, ५ बर्षका राजेश विक र ३ बर्षकी जेनिशा विकलाई उद्धार गरेको हो ।

अलपत्र अबस्थामा रहेका तिनजन बालबालीकाको संस्थाले उद्धार गरेको कुवरले बताए । उद्धार गरिए पछि उनिहरुलाइ सहज हुने भएको स्थानिय रङ्गमल बिकले वताएका छन् । बुवा कमल बिक कतार गएको तिनबर्ष देखी सम्पर्क विहिन भएको आमा अर्कैसंग पोईल गए पछि उनिहरु अलपत्र परेको उनले बताए ।

बिदेश गएको तिन महिना सम्म त सम्पर्कमा थिए, त्यस पछि कुनै पत्तो नभएको परिवारले वताएका छन् । आमा कल्पना बिकले गत भदौ महिनामा अर्को बिहे गरेर गए पछि तिन भाइबहिनी बेसाहारा बनेको स्थानिय विकले वताएका छन् ।
आमा र बुवा नभए पछि बुढा बाजे बज्यैको ७५ बर्षिय मने लुवार र ७० बर्षिय चिउरी विक सँग रहेका थिए । बाजे बज्यै बुढा भएकाले तिन भाइबहिनीको पालन पोषणमा समस्या भएको थियो ।

आफुहरुको बृद्धभत्ताले पाल्ने गरेका छौ, आफ्नो पेट पाल्नेकि तिनिहरुलाइ पाल्ने निकै समस्या भएको थियो संस्थाले सहयोग गर्दा खुशी भएको बाजे मने लुवारले वताएका छन् ।
तपेन्द्र स्थानिय बिद्यालयमा कक्षा ३ मा र राजेश पुर्व वालकक्षामा पढने गरेका छन् । तिनिहरुको परिवार हलिया परिवार हो, सानो छाप्रो भन्दा बाहेक एक आनापनि जग्गा जमिन छैन् ।

साहुको हलो जोतेर परिवार पाल्ने गरेका थिए । घरमा साहुको हलो जोत्ने कोही नभए पछि थप समस्यामा परेका हुन् । गाउँमा मागेर पाल्नु परेको बाजेले वताएका छन् । मने लुवार क वर्गको अतिगरिब परिवार भित्र पर्ने गरेका छन् ।
३६ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो ।

संस्थाले काठमाडौका कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए