"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बादी समुदायका झुपडीहरु भत्कायर जलाइयो

No data was found

Khabar Raftar

भरत दास फागुन २६ अत्तरीया । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ०३ महेन्द्र राज मार्ग चौकिडाडा छेउछाउमा बस्दै आएका बादी समुदायका झुपडीहरु अत्तरिया सव वन डिभिजन कार्यालय र वडि मालिका सामुदायिक वनले भत्कायर जलाइ दिएको छ ।

सुदूरपश्मि प्रदेश घुमेन्ती मगन्ते भुमिहिन बादी अधिकार सघर्ष समितिका अध्यक्ष मिठु बादीले घर सहित सम्पूर्ण सामान जलाइ दिएको बताउनु भयो । स्थानीय केसब दुलाल बादीले वन कार्यालय र सामुदायिक वनले विना जानकारी बादी समुदाएका झुपडी भत्काएर जलाउने कार्य निन्दनिय भएको बताउदै बादी समुदाय माथीको दादागिरी भएको बताए ।

यहि सामुदायिक बन भित्र ठूला ठूला घर तथा भवन बन्ने तयारी भईरहेको बताउदै उनले उनिहरुलाई बनकार्यालयले गर्ने कार्य के हुन्छ भनेर हेरी रहेको बताए । बादी समुदायले आफुले उपचारको लागि जम्मा गरेको पैसा समेत जलाइ दिएको र बादी बन्दै लात्ताले हानेको उनले बताए ।

असोज कार्तिक महिनामा परेको वर्षाले गर्दा पानी जमेर पुरै घर डुबान परेकाले माथी सरेको उनले बताए । स्थानीय कमला बादीले आफू घर नभएको बेला आफुनो घर जलाइ दिएको बताइन ।

गाई गोरुको लागि ४÷ ५ बिगाहा जमिन दिने सरकारले बादी समुदायलाई भने रोड किनारामा बस्दा पनि घर जलाइ दिएर आफ्नो औकात देखाएको बताउदै उनले के हामी नेपाली नागरिक होइन हामीले बाच्न पाउने अधिकार छैन भनेर सरकारलाई प्रश्न समेत गरिन । सब डिभिजन वन कार्यालय अत्तरिया प्रमुख निरजन कडालले पटक पटक सूचना दिएको र हटाउन नमाने पछि स्थानीयले टहरा जलाएको बताए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत